#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4346713011606491034599831960483
नेपाल15983086243293115675
इंग्लिस फुटबल लिग कपमा म्यानचेस्टर युनाइटेडले लुटन टाउनमाथि सहज जित निकालेकाे छ ।मंगलबार राति भएको खेलमा युनाइटेडले लुटनलाई उसकै मैदानमा ३–० को सहज जित निकाल्दै चौथो चरणमा प्रवेश गरेका हुन् । युनाइटेडको जितमा जुआन माटा, मार्कुस रासफोर्ड र मासन ग्रीनवुडले गोल गरे ।प्रतिस्पर्धातमक बनेको पहिलो हाफकाे ४४औं मिनेटमा युनाएटेडले पेनाल्टीमार्फत गोल गर्दै अग्रता लिन सफल भयो ।दोस्रो हाफकाे ८८औं मिनेटमा मार्कुस रासफोडैले मासन ग्रीनवुडको पासमा गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा ब्रुनो फर्नान्डेसको पासमा मासन ग्रीनवुडले गोल गर्दै युनाइटेडलाई ३–० को सहज जित दिलाए ।

म्यानचेस्टर युनाइटेडकाे सहज जित

इंग्लिस फुटबल लिग कपमा म्यानचेस्टर युनाइटेडले लुटन टाउनमाथि सहज जित निकालेकाे छ ।

मंगलबार राति भएको खेलमा युनाइटेडले लुटनलाई उसकै मैदानमा ३–० को सहज जित निकाल्दै चौथो चरणमा प्रवेश गरेका हुन् । युनाइटेडको जितमा जुआन माटा, मार्कुस रासफोर्ड र मासन ग्रीनवुडले गोल गरे ।

प्रतिस्पर्धातमक बनेको पहिलो हाफकाे ४४औं मिनेटमा युनाएटेडले पेनाल्टीमार्फत गोल गर्दै अग्रता लिन सफल भयो ।

दोस्रो हाफकाे ८८औं मिनेटमा मार्कुस रासफोडैले मासन ग्रीनवुडको पासमा गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा ब्रुनो फर्नान्डेसको पासमा मासन ग्रीनवुडले गोल गर्दै युनाइटेडलाई ३–० को सहज जित दिलाए ।

सम्बन्धित समाचारहरु