#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व414943581136462944105930916837
नेपाल1448727914447699605
काठमाडौं ।नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३६ पुगेको छ । आज मात्र ७ जनाको मृत्यु भएको छ । मंगलबार २ जनाको मृत्यु भएको थियो । सोमबार १६ जनाको मृत्यु भएको थियो ।नेपालमा कोरोना संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ । आज १ हजार १७२ जना थपिएका छन् । मंगलबार १,३५६ जना थपिएका थिए । सोमबार १,१५४ जना थपिएका थिए ।कोरोनाबाट देशभर निको हुनेको संख्या ४९ हजार ९५४ पुगेको छ । आज निको हुनेको संख्या १ हजार ८९३ छ । मंगलबार ८२३ जना निको भएका थिए । सोमबार १ हजार ५ जना निको भएका थिए ।आज सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ छ । आजको पिसिआर परिक्षण ९ हजार ४७४ रहेको छ ।

नेपालमा कोरोना संक्रमणबाट आज ७ जनाको मृत्यु

काठमाडौं ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३६ पुगेको छ । आज मात्र ७ जनाको मृत्यु भएको छ । मंगलबार २ जनाको मृत्यु भएको थियो । सोमबार १६ जनाको मृत्यु भएको थियो ।

नेपालमा कोरोना संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ । आज १ हजार १७२ जना थपिएका छन् । मंगलबार १,३५६ जना थपिएका थिए । सोमबार १,१५४ जना थपिएका थिए ।

कोरोनाबाट देशभर निको हुनेको संख्या ४९ हजार ९५४ पुगेको छ । आज निको हुनेको संख्या १ हजार ८९३ छ । मंगलबार ८२३ जना निको भएका थिए । सोमबार १ हजार ५ जना निको भएका थिए ।

आज सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ छ । आजको पिसिआर परिक्षण ९ हजार ४७४ रहेको छ ।

सम्बन्धित समाचारहरु