#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4536058211866091117027933003694
नेपाल16471890438952124862
काठमाडौं ।काठमाडौं उपत्यकामा आज ६३७ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा ४९२ , भक्तपुरमा ९५ र ललितपुरमा ५० जना थपिएका हुन् । मंगलबार ६४७ जना थपिएका थिए । सोमबार ६७४ जना थपिएका थिए ।अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा १५ हजार १५६, भक्तपुरमा १ हजार ६८५ र ललितपुरमा १ हजार ७३३ पुगेको छ । यो सँगै उपत्यकामा अब संक्रमितको संख्या १८ हजार ५७४ पुगेको छ ।कोरोनाबाट देशभर निको हुनेको संख्या ४९ हजार ९५४ पुगेको छ । आज निको हुनेको संख्या १ हजार ८९३ छ । मंगलबार ८२३ जना निको भएका थिए । सोमबार १ हजार ५ जना निको भएका थिए ।नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३६ पुगेको छ । आज मात्र ७ जनाको मृत्यु भएको छ । मंगलबार २ जनाको मृत्यु भएको थियो । सोमबार १६ जनाको मृत्यु भएको थियो ।नेपालमा कोरोना संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ । आज १ हजार १७२ जना थपिएका छन् । मंगलबार १,३५६ जना थपिएका थिए । सोमबार १,१५४ जना थपिएका थिए ।आज सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ छ । आजको पिसिआर परिक्षण ९ हजार ४७४ रहेको छ ।

काठमाडौं उपत्यकामा आज ६३७ जना संक्रमित थपिए

काठमाडौं ।

काठमाडौं उपत्यकामा आज ६३७ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा ४९२ , भक्तपुरमा ९५ र ललितपुरमा ५० जना थपिएका हुन् । मंगलबार ६४७ जना थपिएका थिए । सोमबार ६७४ जना थपिएका थिए ।

अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा १५ हजार १५६, भक्तपुरमा १ हजार ६८५ र ललितपुरमा १ हजार ७३३ पुगेको छ । यो सँगै उपत्यकामा अब संक्रमितको संख्या १८ हजार ५७४ पुगेको छ ।

कोरोनाबाट देशभर निको हुनेको संख्या ४९ हजार ९५४ पुगेको छ । आज निको हुनेको संख्या १ हजार ८९३ छ । मंगलबार ८२३ जना निको भएका थिए । सोमबार १ हजार ५ जना निको भएका थिए ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३६ पुगेको छ । आज मात्र ७ जनाको मृत्यु भएको छ । मंगलबार २ जनाको मृत्यु भएको थियो । सोमबार १६ जनाको मृत्यु भएको थियो ।

नेपालमा कोरोना संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ । आज १ हजार १७२ जना थपिएका छन् । मंगलबार १,३५६ जना थपिएका थिए । सोमबार १,१५४ जना थपिएका थिए ।

आज सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ छ । आजको पिसिआर परिक्षण ९ हजार ४७४ रहेको छ ।

सम्बन्धित समाचारहरु