#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व414871851136341943668630914158
नेपाल1448727914447699605
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यका रुपमा थप जिम्मेवारी नदिन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।बुधबार सर्वोच्च अदालतमा भएको उपाध्यक्ष गौतम विरुद्धको रिट निवेदनको सुनुवाई गर्दै त्यस्तो आदेश दिएको हो । सर्वोच्चको उक्त आदेशपछि केन्द्रबिन्दु अनलाइनसँग संक्षिप्त कुराकानी गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संविधान र नेपाली जनताको जित भएको प्रतिक्रिया दिए ।सर्वोच्चको आदेशसँगै अब उपाध्यक्ष गौतम राष्ट्रिय सभा सदस्य बन्न बाट बन्चित भएका छन् । न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले गौतमलाई मन्त्री समेत नबनाउन आदेश जारी गरेको हो ।

वामदेव गौतमलाई राष्ट्रिय सभामा थप जिम्मेवारी नदिन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यका रुपमा थप जिम्मेवारी नदिन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

बुधबार सर्वोच्च अदालतमा भएको उपाध्यक्ष गौतम विरुद्धको रिट निवेदनको सुनुवाई गर्दै त्यस्तो आदेश दिएको हो । सर्वोच्चको उक्त आदेशपछि केन्द्रबिन्दु अनलाइनसँग संक्षिप्त कुराकानी गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संविधान र नेपाली जनताको जित भएको प्रतिक्रिया दिए ।

सर्वोच्चको आदेशसँगै अब उपाध्यक्ष गौतम राष्ट्रिय सभा सदस्य बन्न बाट बन्चित भएका छन् । न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले गौतमलाई मन्त्री समेत नबनाउन आदेश जारी गरेको हो ।

सम्बन्धित समाचारहरु