#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4579823211916711143150333175058
नेपाल16823592038357128958
बाँके । राप्तीसोनारी गाउँपालिका-१ सुनखरे बस्ने ३७ वर्षीय शान्त बहादुर घर्तीलाई १ थान भरुवा बन्दुकसहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।उनको घरमा भरुवा बन्दुक अबैध रुपमा लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कुसुमबाट खटिएको प्रहरीले उनलाई उक्त हतियारसहित फेला पारी पक्राउ गरेको हो ।

भरुवा बन्दुकसहित पक्राउ

बाँके । राप्तीसोनारी गाउँपालिका-१ सुनखरे बस्ने ३७ वर्षीय शान्त बहादुर घर्तीलाई १ थान भरुवा बन्दुकसहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा भरुवा बन्दुक अबैध रुपमा लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कुसुमबाट खटिएको प्रहरीले उनलाई उक्त हतियारसहित फेला पारी पक्राउ गरेको हो ।

सम्बन्धित समाचारहरु