#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4347614211607811034476531970596
नेपाल15983086243293115675
काठमाडौं । नेपालको शैक्षिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल ट्रिनिटी इन्टरनेशनल कलेजले विद्यार्थीको उज्जवल भविष्यलाई मुख्य प्राथमिकतामा राखेको छ । उत्कृष्ट नतिजा र व्यवहारिक ज्ञानमा जोड दिँदै आएको यस कलेजले ‘भविष्यका लागि शिक्षा’ भन्ने मिसन बोकेको छ ।कलेजको उत्कृष्ट नतिजा र भूपु विद्यार्थीहरुको सफलताले नै ट्रिनिटीको महत्व र आवश्यकता पुष्टी हुन्छ । यस कलेजमा शिक्षण पद्धतीका आधुनिक आयामहरु पूर्णरुपमा लागू हुनुका साथै विश्वमा भित्रिएका नविन शैक्षिक आयामहरुको पनि प्रयोग हुँदै आएको छ ।शिक्षक र विद्यार्थीहरुबीचको नियमित भेटघाट, सर सल्लाह, मार्गदर्शन र समन्वयले शिक्षण वातावरण उत्कृष्ट बनेको छ । यस कलेजमा प्लस २ र ए लेभल तह अन्तर्गत साइन्स, म्यानेजमेन्ट र ह्यूम्यानिटिजको पढाई भईरहेको छ भने ब्याचलर लेभलमा बीएससीसिएस आइटी, बीबीएस, बीए र अंग्रेजीमा एमए सम्मको पढाई हुँदै आएको छ । हेरौं यो भिडियो :

सर्वोत्कृष्ट शैक्षिक परिणामका निम्ती आधुनिक शिक्षण पद्धती : ट्रिनिटी इन्टरनेशनल कलेज (भिडियो)

काठमाडौं ।
नेपालको शैक्षिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल ट्रिनिटी इन्टरनेशनल कलेजले विद्यार्थीको उज्जवल भविष्यलाई मुख्य प्राथमिकतामा राखेको छ । उत्कृष्ट नतिजा र व्यवहारिक ज्ञानमा जोड दिँदै आएको यस कलेजले ‘भविष्यका लागि शिक्षा’ भन्ने मिसन बोकेको छ ।

कलेजको उत्कृष्ट नतिजा र भूपु विद्यार्थीहरुको सफलताले नै ट्रिनिटीको महत्व र आवश्यकता पुष्टी हुन्छ । यस कलेजमा शिक्षण पद्धतीका आधुनिक आयामहरु पूर्णरुपमा लागू हुनुका साथै विश्वमा भित्रिएका नविन शैक्षिक आयामहरुको पनि प्रयोग हुँदै आएको छ ।

शिक्षक र विद्यार्थीहरुबीचको नियमित भेटघाट, सर सल्लाह, मार्गदर्शन र समन्वयले शिक्षण वातावरण उत्कृष्ट बनेको छ । यस कलेजमा प्लस २ र ए लेभल तह अन्तर्गत साइन्स, म्यानेजमेन्ट र ह्यूम्यानिटिजको पढाई भईरहेको छ भने ब्याचलर लेभलमा बीएससीसिएस आइटी, बीबीएस, बीए र अंग्रेजीमा एमए सम्मको पढाई हुँदै आएको छ । हेरौं यो भिडियो :

सम्बन्धित समाचारहरु