#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4346713011606491034599831960483
नेपाल15983086243293115675
काठमाडौं ।नेपालको अग्रणी व्यवसायिक कम्पनी डिबी एजुकेशन नेटवर्कद्वारा संचालित ट्रिटन इन्टरनेशनल कलेजले विद्यार्थीलाई दक्ष र आत्मनिर्भर बनाउने उद्देश्य लिएको छ । एक्काइसौं शताब्दीको समय सुहाउँदो शिक्षा प्रदान गर्दै आएको यस कलेजले गुणस्तरीय शिक्षा, रियल लाइफ ट्रेनिङ, रिसर्च ओरिन्टेशन लगायतको मिसन बोकेको छ । सोही अनुसार कलेजले विद्यार्थीहरुलाई आवश्यक विभिन्न प्रकारका काउन्सिल र अतिरिक्त शिक्षा समेत प्रदान गर्दै आएको छ ।काठमाडौंको तिनकुनेमा अवस्थित यस कलेजले उत्कृष्ट शिक्षाका लागि उचित शैक्षिक वातावरण भन्ने मर्मलाई आत्मसाथ गरेको छ । यस कलेजमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयविज्ञ तथा शिक्षाविद्हरुको कुशल व्यवस्थापन रहेको छ ।विगत २० बर्षदेखि संचलित यस कलेजले प्लस टु अन्तर्गत साइन्स, म्यानेज्मेन्ट, ल र ह्युमानिटिज, ब्यचलर अन्तर्गत बीसीए, बीबीएस, बीएसडब्लु, बीए र मास्टर अन्तर्गत एमबीएस र एमए तहको अध्ययन अध्यापन गराउँदै आएको छ । लर्निङ विथ फन एण्ड स्मार्ट भन्ने मान्यताका साथ अघि बढीरहेको यस कलेजले बजारमा उपलब्ध मध्ये सबैभन्दा बेष्ट टेक्नोलोजीको प्रयोग गरिरहेको छ । हेरौं यो भिडियो :भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।    

सहुलियत मूल्यमा उत्कृष्ट नतिजा हासिल गर्न : ट्रिटन इन्टरनेशनल कलेज (भिडियो)

काठमाडौं ।

नेपालको अग्रणी व्यवसायिक कम्पनी डिबी एजुकेशन नेटवर्कद्वारा संचालित ट्रिटन इन्टरनेशनल कलेजले विद्यार्थीलाई दक्ष र आत्मनिर्भर बनाउने उद्देश्य लिएको छ । एक्काइसौं शताब्दीको समय सुहाउँदो शिक्षा प्रदान गर्दै आएको यस कलेजले गुणस्तरीय शिक्षा, रियल लाइफ ट्रेनिङ, रिसर्च ओरिन्टेशन लगायतको मिसन बोकेको छ । सोही अनुसार कलेजले विद्यार्थीहरुलाई आवश्यक विभिन्न प्रकारका काउन्सिल र अतिरिक्त शिक्षा समेत प्रदान गर्दै आएको छ ।

काठमाडौंको तिनकुनेमा अवस्थित यस कलेजले उत्कृष्ट शिक्षाका लागि उचित शैक्षिक वातावरण भन्ने मर्मलाई आत्मसाथ गरेको छ । यस कलेजमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयविज्ञ तथा शिक्षाविद्हरुको कुशल व्यवस्थापन रहेको छ ।

विगत २० बर्षदेखि संचलित यस कलेजले प्लस टु अन्तर्गत साइन्स, म्यानेज्मेन्ट, ल र ह्युमानिटिज, ब्यचलर अन्तर्गत बीसीए, बीबीएस, बीएसडब्लु, बीए र मास्टर अन्तर्गत एमबीएस र एमए तहको अध्ययन अध्यापन गराउँदै आएको छ । लर्निङ विथ फन एण्ड स्मार्ट भन्ने मान्यताका साथ अघि बढीरहेको यस कलेजले बजारमा उपलब्ध मध्ये सबैभन्दा बेष्ट टेक्नोलोजीको प्रयोग गरिरहेको छ । हेरौं यो भिडियो :

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।

 

 

 

 

सम्बन्धित समाचारहरु