#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4294644611548571011858331673006
नेपाल15523384246057108334
काठमाडौं ।‘एकेडेमिक एक्सिलेन्ट थ्रु क्वालिटी एजुकेशन’ भन्ने मूल मर्मलाई आत्मसाथ गर्दै नेपालको शैक्षिक जगतमा उत्कृष्ट नतिजा प्रदान गर्दै आइरहेको कलेज हो, काठमाडौं मोडल कलेज अर्थात केएमसी ।२० वर्ष अघि काठमाडौंको बागबजारमा स्थापित केएमसीले विज्ञान, व्यवस्थापन, मानविकी र कानुन विषयमा अध्ययन–अध्यापन गराउँदै आएको छ । ‘उत्कृष्टताको निरन्तरता’ भन्ने मान्यताका साथ संचालित यस कलेजले प्रयोगात्मक विधिबाट गुणस्तरिय शिक्षा प्रदान गर्दै आइरहेको कुरा सर्वविदितै छ ।भिडियोमा : उत्कृष्ट नतिजाको पर्याय बन्न सफल केएमसीलाई नेपाल सरकार शिक्षा मन्त्रालयले २०७४ सालमा सर्बोकृष्ट नतिजा ल्याए बापत निजीतर्फको उत्कृष्ट उच्च मावि घोषणा गरेको थियो ।गुणस्तर शिक्षाको निरन्तरताकै कारण आम विद्यार्थी र अभिभावकको विश्वास जित्न सफल यस कलेजमा हाल ४ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत छन् भने करिव १६ हजार विद्यार्थीले उत्कृष्ठ नतिजाका साथ सफलता हात पारिसकेका छन् ।उच्च शिक्षा अध्ययनका लागि लिइने इन्ट्रान्स एक्जामहरुमा सबैभन्दा धेरै केएमसीका विद्यार्थीहरुले नाम निकालेर इतिहास रच्न सफल भएका छन् ।कोरोना संक्रमण रोकथामका लागि लागू गरिएको लकडाउनसँगै केएमसीले अनलाइन क्लास संचालन गर्दै आएको छ । २१ औं शताब्दीको माग अनुसारको शिक्षा प्रदान गर्दै आएको यस कलेजले अध्ययन अध्ययापनलाई थप प्रविधिमैत्री बनाउदै लगेको छ ।आधुनिक वातावरणमा गुणस्तरीय र इन्टरनेशनल स्ट्यान्डर्ड अनुसार अध्ययन अध्यापनका लागि केएमसीले सुविधा सम्पन्न नयाँ अत्याधुनिक भौतिक संरचना खडा गरेको छ ।   

वर्ल्ड क्लास एजुकेशनमा समर्पित : काठमाडौं मोडल कलेज (भिडियोसहित)

काठमाडौं ।

‘एकेडेमिक एक्सिलेन्ट थ्रु क्वालिटी एजुकेशन’ भन्ने मूल मर्मलाई आत्मसाथ गर्दै नेपालको शैक्षिक जगतमा उत्कृष्ट नतिजा प्रदान गर्दै आइरहेको कलेज हो, काठमाडौं मोडल कलेज अर्थात केएमसी ।

२० वर्ष अघि काठमाडौंको बागबजारमा स्थापित केएमसीले विज्ञान, व्यवस्थापन, मानविकी र कानुन विषयमा अध्ययन–अध्यापन गराउँदै आएको छ । ‘उत्कृष्टताको निरन्तरता’ भन्ने मान्यताका साथ संचालित यस कलेजले प्रयोगात्मक विधिबाट गुणस्तरिय शिक्षा प्रदान गर्दै आइरहेको कुरा सर्वविदितै छ ।

भिडियोमा :

उत्कृष्ट नतिजाको पर्याय बन्न सफल केएमसीलाई नेपाल सरकार शिक्षा मन्त्रालयले २०७४ सालमा सर्बोकृष्ट नतिजा ल्याए बापत निजीतर्फको उत्कृष्ट उच्च मावि घोषणा गरेको थियो ।

गुणस्तर शिक्षाको निरन्तरताकै कारण आम विद्यार्थी र अभिभावकको विश्वास जित्न सफल यस कलेजमा हाल ४ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत छन् भने करिव १६ हजार विद्यार्थीले उत्कृष्ठ नतिजाका साथ सफलता हात पारिसकेका छन् ।

उच्च शिक्षा अध्ययनका लागि लिइने इन्ट्रान्स एक्जामहरुमा सबैभन्दा धेरै केएमसीका विद्यार्थीहरुले नाम निकालेर इतिहास रच्न सफल भएका छन् ।

कोरोना संक्रमण रोकथामका लागि लागू गरिएको लकडाउनसँगै केएमसीले अनलाइन क्लास संचालन गर्दै आएको छ । २१ औं शताब्दीको माग अनुसारको शिक्षा प्रदान गर्दै आएको यस कलेजले अध्ययन अध्ययापनलाई थप प्रविधिमैत्री बनाउदै लगेको छ ।

आधुनिक वातावरणमा गुणस्तरीय र इन्टरनेशनल स्ट्यान्डर्ड अनुसार अध्ययन अध्यापनका लागि केएमसीले सुविधा सम्पन्न नयाँ अत्याधुनिक भौतिक संरचना खडा गरेको छ ।

 

 

 

सम्बन्धित समाचारहरु