#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4449569211752581076429232556142
नेपाल16235488739643121824
मकवानपुर । निरन्तरको वर्षाले पहिरो खस्दा मकवानपुरको राक्सिराङ गाउँपालिकाको वडा नं ५ कार्यालय पुरिएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शुशिलसिंह राठोरले एक्साभेटर प्रयोग गरेर खनेको सडकमा आज पहिरो जाँदा वडा कार्यालयको आधा भाग पुरिएको जानकारी दिए ।निरन्तर झरी परिरहेकोले तत्काल पुग्न सक्न अवस्था नरहेको र टेलीफोनको नेटवर्कको समस्याका कारण थप क्षतिबारे जानकारी लिन नसकिएको उनले बताए ।

पहिराेले वडा कार्यालय पुरियो

मकवानपुर । निरन्तरको वर्षाले पहिरो खस्दा मकवानपुरको राक्सिराङ गाउँपालिकाको वडा नं ५ कार्यालय पुरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शुशिलसिंह राठोरले एक्साभेटर प्रयोग गरेर खनेको सडकमा आज पहिरो जाँदा वडा कार्यालयको आधा भाग पुरिएको जानकारी दिए ।

निरन्तर झरी परिरहेकोले तत्काल पुग्न सक्न अवस्था नरहेको र टेलीफोनको नेटवर्कको समस्याका कारण थप क्षतिबारे जानकारी लिन नसकिएको उनले बताए ।

सम्बन्धित समाचारहरु