#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व414871851136341943668630914158
नेपाल1448727914447699605
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी एकता आधारपत्र बमोजिम विधान मस्यौदा पेश गर्न नेता निरञ्जन थापाको संयोजकत्वमा सात सदस्यीय विधान मस्यौदा समिति गठन गर्ने निर्णय गरेको छ ।पार्टी केन्द्रीय कार्यालय चाबहिलमा पार्टी त्रयअध्यक्ष डा प्रकाशचन्द्र लोहनी, पशुपतिशम्शेर जबरा र कमल थापा उपस्थित बैठकले समितिका सदस्यमा भक्ति सिटौला, श्याम शाही, राजु बस्नेत, रामशरण पाठक, भरतजङ्ग उप्रेती र चन्द्र काफ्ले रहेको समिति गठन गरेको हो ।पार्टीको सचिवालय कार्य व्यवस्था समितिको बैठक भने असोज ११ गते तोकिएको पार्टी सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए।

राप्रपा विधान मस्यौदा समिति गठन

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी एकता आधारपत्र बमोजिम विधान मस्यौदा पेश गर्न नेता निरञ्जन थापाको संयोजकत्वमा सात सदस्यीय विधान मस्यौदा समिति गठन गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय चाबहिलमा पार्टी त्रयअध्यक्ष डा प्रकाशचन्द्र लोहनी, पशुपतिशम्शेर जबरा र कमल थापा उपस्थित बैठकले समितिका सदस्यमा भक्ति सिटौला, श्याम शाही, राजु बस्नेत, रामशरण पाठक, भरतजङ्ग उप्रेती र चन्द्र काफ्ले रहेको समिति गठन गरेको हो ।

पार्टीको सचिवालय कार्य व्यवस्था समितिको बैठक भने असोज ११ गते तोकिएको पार्टी सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए।

सम्बन्धित समाचारहरु