#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4294644611548571011858331673006
नेपाल15523384246057108334
बुटवल ।बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत् एक महिलाको कोरोना सङक्रमणबाट मृत्यु भएको छ । कपिलवस्तु वाणगंगा नगरपालिका –११ वनगाइका ७० वर्षीया महिलाको विहिबार साँझ मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।उनका अनुसार मिर्गौलाको समस्या भएकी ती महिलाको असोज ५ गते अस्पतालमा भर्ना भई भेन्टिलेटरमा उपचार भइरहेको थियो । विहिबार बिहान कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका अन्य दुई सङक्रमितको पनि मृत्यु भएको थियो ।

कोरोनाबाट बुटवलमा एक महिलाको मृत्यु

बुटवल ।

बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत् एक महिलाको कोरोना सङक्रमणबाट मृत्यु भएको छ । कपिलवस्तु वाणगंगा नगरपालिका –११ वनगाइका ७० वर्षीया महिलाको विहिबार साँझ मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

उनका अनुसार मिर्गौलाको समस्या भएकी ती महिलाको असोज ५ गते अस्पतालमा भर्ना भई भेन्टिलेटरमा उपचार भइरहेको थियो । विहिबार बिहान कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका अन्य दुई सङक्रमितको पनि मृत्यु भएको थियो ।

सम्बन्धित समाचारहरु