#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व8785739118954272265518963306775
नेपाल26360519035058256644
फाइल फोटो
नयाँ दिल्ली ।भारतले आगामी सन् २०२५ सम्ममा क्षयरोगको संक्रमणको अन्त्य गर्ने जानकारी भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रीले दिएका छन् । भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री यशोवर्धनले सो कुराको जानकारी दिएका हुन् ।उनले विश्व स्वास्थ्य संगठनका स्वास्थ्यमन्त्रीहरुको सम्मेलनलाई सम्बोधन गर्दै सो कुराको जानकारी दिएका हुन् । स्वास्थ्य तथा परिवार कल्याण मन्त्री यशोवर्धनले भारतले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतमा क्षयरोगको संक्रमणको अन्त्य गर्ने कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको बताए।उनले सो सम्बोधनमा भने, भारत र अरु देशहरुमा पनि क्षयरोग एक प्रमुख स्वास्थ्य चुनौतीका रुपमा रहेको भन्दै यो संक्रमणको नियन्त्रणका कार्यक्रमलाई भारत सरकारले प्राथमिकतामा राखेको बताए।

भारतले सन् २०२५ सम्म क्षयरोगको संक्रमण अन्त्य गर्ने

फाइल फोटो

नयाँ दिल्ली ।

भारतले आगामी सन् २०२५ सम्ममा क्षयरोगको संक्रमणको अन्त्य गर्ने जानकारी भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रीले दिएका छन् । भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री यशोवर्धनले सो कुराको जानकारी दिएका हुन् ।

उनले विश्व स्वास्थ्य संगठनका स्वास्थ्यमन्त्रीहरुको सम्मेलनलाई सम्बोधन गर्दै सो कुराको जानकारी दिएका हुन् । स्वास्थ्य तथा परिवार कल्याण मन्त्री यशोवर्धनले भारतले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतमा क्षयरोगको संक्रमणको अन्त्य गर्ने कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको बताए।

उनले सो सम्बोधनमा भने, भारत र अरु देशहरुमा पनि क्षयरोग एक प्रमुख स्वास्थ्य चुनौतीका रुपमा रहेको भन्दै यो संक्रमणको नियन्त्रणका कार्यक्रमलाई भारत सरकारले प्राथमिकतामा राखेको बताए।

सम्बन्धित समाचारहरु