#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4579823211916711143150333175058
नेपाल16823592038357128958
सांकेतिक तस्वीर
काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त मैतिदेवी बस्ने सिरहा विष्णुपुर गाउँपालिका-५ लक्ष्मीपुर घर भएका २४ वर्षीय रवि कुमार यादवलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।२०७२ बैशाख १५ गते बिहान ललितपुर गोदावरी नगरपालिका-५ लेले फैडोल सामुदायिक वनमा सुनसरी ईटहरी नगरपालिका-४ भई ललितपुर चापागाउँ बस्ने २६ वर्षीया आरती परियारको धारिलो हतियार प्रहार गरी हत्या भएको घटनामा संलग्न रही फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं मैतिदेवीबाट पक्राउ गरेको हो ।अनुसन्धानको क्रममा घटनापश्चात यादव भारतस्थित बैङलोरमा लुकिछिपी बस्दै आएको समेत खुल्न आएको छ । उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त चापागाउँ ललितपुर पठाइएको उक्त महाशाखाले जनाएको छ ।

फरार अभियुक्त ५ वर्षमा पक्राउ

सांकेतिक तस्वीर

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त मैतिदेवी बस्ने सिरहा विष्णुपुर गाउँपालिका-५ लक्ष्मीपुर घर भएका २४ वर्षीय रवि कुमार यादवलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

२०७२ बैशाख १५ गते बिहान ललितपुर गोदावरी नगरपालिका-५ लेले फैडोल सामुदायिक वनमा सुनसरी ईटहरी नगरपालिका-४ भई ललितपुर चापागाउँ बस्ने २६ वर्षीया आरती परियारको धारिलो हतियार प्रहार गरी हत्या भएको घटनामा संलग्न रही फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं मैतिदेवीबाट पक्राउ गरेको हो ।

अनुसन्धानको क्रममा घटनापश्चात यादव भारतस्थित बैङलोरमा लुकिछिपी बस्दै आएको समेत खुल्न आएको छ । उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त चापागाउँ ललितपुर पठाइएको उक्त महाशाखाले जनाएको छ ।

सम्बन्धित समाचारहरु