#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व411285071131061932002630677420
नेपाल1448727914447699605
बुटवल ।बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका एक पुरुषको शुक्रबार अपराह्न मृत्यु भएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भएर शुक्रबार नै कोरोना अस्पताल पुगेका बुटवल उपमहानगरपालिका–१० का ७२ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले उनको स्वास्थ्यमा थप समस्या देखिएपछि भेन्टिलेटरसहित सघन कक्षमा राखेर उपचार भइरहेका अवस्थामा मृत्यु भएको जानकारी दिए । उनी लामो समयदेखि मिर्गौलाको रोगी रहेको जनाइएको छ । यससँगै कोरोना विशेष अस्पतालमा मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

बुटवल कोरोना अस्पतालमा संक्रमितको मृत्यु

बुटवल ।

बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका एक पुरुषको शुक्रबार अपराह्न मृत्यु भएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भएर शुक्रबार नै कोरोना अस्पताल पुगेका बुटवल उपमहानगरपालिका–१० का ७२ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।

अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले उनको स्वास्थ्यमा थप समस्या देखिएपछि भेन्टिलेटरसहित सघन कक्षमा राखेर उपचार भइरहेका अवस्थामा मृत्यु भएको जानकारी दिए । उनी लामो समयदेखि मिर्गौलाको रोगी रहेको जनाइएको छ । यससँगै कोरोना विशेष अस्पतालमा मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार