#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व411549451131193933210730691645
नेपाल1448727914447699605
काठमाडौं ।नेपालको शैक्षिक जगतमा चर्चित र लोकप्रिय नाम हो, एनसीसीएस कलेज । २० वर्ष अगाडि व्यवस्थापन संकायको बिआइएम कार्यक्रमबाट शैक्षिक क्षेत्रमा उदाएको यस कलेजमा हाल कक्षा ११ र १२ मा होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्ससहित स्नातक तहको बिएससि.सिएस.आइटी, बिआइएम, बिएचएम, बिसिए, बिबिएम जस्ता लोकप्रिय कोर्षहरु संचालन भइरहेका छन् ।एनसिसिएस ग्रुप अन्तर्गत अहिले एनसीसीएस कलेज अफ कम्प्युटर स्टडिज, एनसीसीएस हाइयर सेकेण्डरी स्कुल र नेशनल क्रियटिभ को एजुकेशनल स्कुल पनि संचालनमा छन् । ग्रेडिङ सिस्टम आउनु अघि ९० प्रतिशतभन्दा बढी र ग्रेडिङ सिस्टममा आएपछि ९५ प्रतिशतभन्दा बढी रिजल्ट प्राप्त गर्न सफल छ, एनसीसीएस । काठमाडौंको प्राइम लोकेशन पकनाजोलमा अवस्थित एनसीसीएस कम्प्लेक्स् भौतिक पूर्वाधारका कारण पनि आम कलेजभन्दा उच्चकोटीको छ । कलेजको सुन्दर बिल्डिङ, लाइब्रेरी, क्यान्टिन, कम्प्युटर ल्यावदेखि अतिरिक्त क्रियाकलापले विद्यार्थीहरुलाई सहज वातावरण प्रदान गरिरहेको हुन्छ । अतिरिक्त क्रियाकलापतर्फ स्पोर्टस् , प्रोजेक्टवर्क, कल्चरल प्रोग्राम र एजुकेशनल फिल्ड भिजिटले विद्यार्थीमा थप निखारता आउने कुरामा दुईमत छैन । लामो समयको शैक्षिक अनुभव, कुशल व्यवस्थापक, उत्कृष्ट शैक्षिक नतिजा र उचित शैक्षिक वातावरण नै यस कलेजको सफलताको आधार हो ।सुचना प्रविधी र ब्यवस्थापन विषयमा केन्द्रीत यस कलेजको होटल म्यानेजमेन्ट पनि आकर्षणको विषय हो । त्यसका लागि हाउसकिपिङ, किचेन, बार, रेष्टुरेन्ट लगायतका पूर्वाधार तयार पारी शिक्षणपद्धतीलाई समयानुकुल परिवर्तन गर्दै लगेको छ । यिनै कारण यस कलेज देशभरीका विद्यार्थीहरुको पहिलो रोजाइमा पर्न सफल भएको छ । अहिले यस कलेजमा २ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।गुणस्तरीय शिक्षा प्रदान गर्न क्रियाशील यस कलेजले कोरोना महामारीसँगै विद्यार्थीहरुको स्वास्थ्यलाई मुख्य प्राथमिकतामा राखी डब्लुएचओको स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गरेको छ । कलेजले संस्थाभित्र दिनहुँ स्यानिटाइज गर्नेदेखि सरकारले लागू गरेका अन्य स्वास्थ्य मापदण्डहरु पूर्णरुपमा अवलम्वन गरेको छ ।एनसिसिएस कलेजले हाल अध्ययनरत विद्यार्थीहरुलाई प्रविधिको उच्चतम प्रयोगबाट अनलाइन क्लासको व्यवस्था गरेको छ भने भर्ना हुन चाहने नयाँ विद्यार्थीहरुका लागि अनलाइन रजिष्टेशनको व्यवस्था गरेको छ । २१ औं शताब्दीको आवश्यकता अनुरुपको शिक्षा प्रदान गर्दै आइरहेको यस कलेज सैद्धान्तिक मात्रै होइन व्यवहारिक र जीवनउपयोगी शिक्षा प्रदान गर्न समेत अग्रसर छ ।

उचित शैक्षिक वातावरण र उत्कृष्ट शैक्षिक नतिजा : एनसीसीएस कलेज (भिडियोसहित)

काठमाडौं ।

नेपालको शैक्षिक जगतमा चर्चित र लोकप्रिय नाम हो, एनसीसीएस कलेज । २० वर्ष अगाडि व्यवस्थापन संकायको बिआइएम कार्यक्रमबाट शैक्षिक क्षेत्रमा उदाएको यस कलेजमा हाल कक्षा ११ र १२ मा होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्ससहित स्नातक तहको बिएससि.सिएस.आइटी, बिआइएम, बिएचएम, बिसिए, बिबिएम जस्ता लोकप्रिय कोर्षहरु संचालन भइरहेका छन् ।

एनसिसिएस ग्रुप अन्तर्गत अहिले एनसीसीएस कलेज अफ कम्प्युटर स्टडिज, एनसीसीएस हाइयर सेकेण्डरी स्कुल र नेशनल क्रियटिभ को एजुकेशनल स्कुल पनि संचालनमा छन् । ग्रेडिङ सिस्टम आउनु अघि ९० प्रतिशतभन्दा बढी र ग्रेडिङ सिस्टममा आएपछि ९५ प्रतिशतभन्दा बढी रिजल्ट प्राप्त गर्न सफल छ, एनसीसीएस । काठमाडौंको प्राइम लोकेशन पकनाजोलमा अवस्थित एनसीसीएस कम्प्लेक्स् भौतिक पूर्वाधारका कारण पनि आम कलेजभन्दा उच्चकोटीको छ ।

कलेजको सुन्दर बिल्डिङ, लाइब्रेरी, क्यान्टिन, कम्प्युटर ल्यावदेखि अतिरिक्त क्रियाकलापले विद्यार्थीहरुलाई सहज वातावरण प्रदान गरिरहेको हुन्छ । अतिरिक्त क्रियाकलापतर्फ स्पोर्टस् , प्रोजेक्टवर्क, कल्चरल प्रोग्राम र एजुकेशनल फिल्ड भिजिटले विद्यार्थीमा थप निखारता आउने कुरामा दुईमत छैन । लामो समयको शैक्षिक अनुभव, कुशल व्यवस्थापक, उत्कृष्ट शैक्षिक नतिजा र उचित शैक्षिक वातावरण नै यस कलेजको सफलताको आधार हो ।

सुचना प्रविधी र ब्यवस्थापन विषयमा केन्द्रीत यस कलेजको होटल म्यानेजमेन्ट पनि आकर्षणको विषय हो । त्यसका लागि हाउसकिपिङ, किचेन, बार, रेष्टुरेन्ट लगायतका पूर्वाधार तयार पारी शिक्षणपद्धतीलाई समयानुकुल परिवर्तन गर्दै लगेको छ । यिनै कारण यस कलेज देशभरीका विद्यार्थीहरुको पहिलो रोजाइमा पर्न सफल भएको छ । अहिले यस कलेजमा २ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

गुणस्तरीय शिक्षा प्रदान गर्न क्रियाशील यस कलेजले कोरोना महामारीसँगै विद्यार्थीहरुको स्वास्थ्यलाई मुख्य प्राथमिकतामा राखी डब्लुएचओको स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गरेको छ । कलेजले संस्थाभित्र दिनहुँ स्यानिटाइज गर्नेदेखि सरकारले लागू गरेका अन्य स्वास्थ्य मापदण्डहरु पूर्णरुपमा अवलम्वन गरेको छ ।

एनसिसिएस कलेजले हाल अध्ययनरत विद्यार्थीहरुलाई प्रविधिको उच्चतम प्रयोगबाट अनलाइन क्लासको व्यवस्था गरेको छ भने भर्ना हुन चाहने नयाँ विद्यार्थीहरुका लागि अनलाइन रजिष्टेशनको व्यवस्था गरेको छ । २१ औं शताब्दीको आवश्यकता अनुरुपको शिक्षा प्रदान गर्दै आइरहेको यस कलेज सैद्धान्तिक मात्रै होइन व्यवहारिक र जीवनउपयोगी शिक्षा प्रदान गर्न समेत अग्रसर छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार