#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व414871851136341943668630914158
नेपाल1448727914447699605
file photo
काठमाडौं ।आज मन्त्रिपरिषदको नियमित बैठक बस्दैछ । विहान दश बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो ।आजको बैठकका एजेण्डाहरु मध्ये मुख्य सचिवको विषय रहेको बुझिएको छ । हाल कार्यरत मुख्य सचिव लोकदर्शन रेग्मीको कार्यकाल कात्तिक ६ गते सकिँदैछ ।यस्तै अन्य नियमित र समसामयिक विषयमा पनि छलफल हुने बताइएको छ ।

मन्त्रिपरिषदको नियमित बैठक केही बेरमा बस्दै

file photo

काठमाडौं ।

आज मन्त्रिपरिषदको नियमित बैठक बस्दैछ । विहान दश बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो ।

आजको बैठकका एजेण्डाहरु मध्ये मुख्य सचिवको विषय रहेको बुझिएको छ । हाल कार्यरत मुख्य सचिव लोकदर्शन रेग्मीको कार्यकाल कात्तिक ६ गते सकिँदैछ ।

यस्तै अन्य नियमित र समसामयिक विषयमा पनि छलफल हुने बताइएको छ ।

सम्बन्धित समाचारहरु