#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4608954911966391154008933352821
नेपाल17074393738584131222
काठमाडौं ।नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) केन्द्रिय सामाजिक उत्तरदायीत्व विभागको पहलकदमीमा विपतको समयमा केहि सामाजिक सेवाका कार्यहरु भएका छन् ।संस्थाको केन्द्रिय कार्यसमितिको निर्णय बमोजिम भक्तपुर जिल्लाको कौशलटारस्थित मानव सेवा आश्रममा आश्रित ४७ जना अशक्त एवम् असहाय व्यक्तिहरुको जिवीकोपार्जनमा भरथेग गर्ने उद्देश्यबाट १ (एक) महिनाको खानाको लागि अति आवश्यक खाद्य सामाग्रीहरु खरिद गरि हस्तान्तरण गरिएको छ ।त्यस्तै ईक्यानले काठमाडौंको बालाजु औद्योगिक क्षेत्रका मजदुर तथा स्थानीय बिपन्न परिवारका बालबालिकाहरुलाई शिक्षा लगायत अन्य क्षेत्रमा सहयोग गरिरहेको संस्था होप वल्र्डवाइड नेपालद्वारा प्रर्वधित आशा बिधाश्रमलाई पनि आवश्यक सहयोग गरेको छ । ईक्यानले त्यहाँ आश्रीत ११० जना बिद्यार्थीहरुका लागि जिबिकोपार्जन सम्बन्धि आवश्यक सामग्रीहरु उपलव्ध गराएको हो ।नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) नेपालको सबैभन्दा ठूलो र जेठो शैक्षिक परामर्शदाता संस्थाहरुको साझा छाता संगठन हो । ईक्यान जस्तो सुकै विपतमा पनि यथासक्य सामाजिक सेवामा प्रतिवद्ध रहँदै आएको छ ।

ज्येष्ठ नागरिक र श्रमिक परिवारलाई ईक्यानद्वारा सहयोग

काठमाडौं ।

नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) केन्द्रिय सामाजिक उत्तरदायीत्व विभागको पहलकदमीमा विपतको समयमा केहि सामाजिक सेवाका कार्यहरु भएका छन् ।

संस्थाको केन्द्रिय कार्यसमितिको निर्णय बमोजिम भक्तपुर जिल्लाको कौशलटारस्थित मानव सेवा आश्रममा आश्रित ४७ जना अशक्त एवम् असहाय व्यक्तिहरुको जिवीकोपार्जनमा भरथेग गर्ने उद्देश्यबाट १ (एक) महिनाको खानाको लागि अति आवश्यक खाद्य सामाग्रीहरु खरिद गरि हस्तान्तरण गरिएको छ ।

त्यस्तै ईक्यानले काठमाडौंको बालाजु औद्योगिक क्षेत्रका मजदुर तथा स्थानीय बिपन्न परिवारका बालबालिकाहरुलाई शिक्षा लगायत अन्य क्षेत्रमा सहयोग गरिरहेको संस्था होप वल्र्डवाइड नेपालद्वारा प्रर्वधित आशा बिधाश्रमलाई पनि आवश्यक सहयोग गरेको छ । ईक्यानले त्यहाँ आश्रीत ११० जना बिद्यार्थीहरुका लागि जिबिकोपार्जन सम्बन्धि आवश्यक सामग्रीहरु उपलव्ध गराएको हो ।

नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) नेपालको सबैभन्दा ठूलो र जेठो शैक्षिक परामर्शदाता संस्थाहरुको साझा छाता संगठन हो । ईक्यान जस्तो सुकै विपतमा पनि यथासक्य सामाजिक सेवामा प्रतिवद्ध रहँदै आएको छ ।

सम्बन्धित समाचारहरु