#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4611996711967881154452933378650
नेपाल17074393738584131222
काठमाडौं ।पछिल्लो पुस्ताका दर्शकहरुबिच निकै चर्चा कमाउन सफल अभिनेता हुन् पल शाह । मोडलिङबाट आफ्नो करिअर सुरुवात गरेका उनी कोरोनाका कारण चलचित्र क्षेत्र ठप्प हुँदा हाल म्युजिक भिडियोमा व्यस्त छन् ।लकडाउन पछि मात्र पनि उनले ३५ देखि ४० वटाको हाराहारीमा म्युजिक भिडियो खेलिसकेका छन् । केहि समय अघि मात्र उनले बालगायक अशोक दर्जिसँग रातो गुलाब गीतको म्युजिक भिडियोमा सहकार्य गरेका थिए । जसबाट उनीहरु निकै राम्रो साथी बनेका थिए । उक्त गीतको सफलताको कारण पल र अशोक फेरि नयाँ म्युजिक भिडियोमा देखिने भएका छन् ।हेर्नुहोस् उनीहरुसँग गरिएको कुराकानी –https://youtu.be/0tqd4yvf4WM 

कसरी भयो पल शाह र अशोक दर्जीको गहिरो दोस्ती ?(भिडियोसहित)

काठमाडौं ।

पछिल्लो पुस्ताका दर्शकहरुबिच निकै चर्चा कमाउन सफल अभिनेता हुन् पल शाह । मोडलिङबाट आफ्नो करिअर सुरुवात गरेका उनी कोरोनाका कारण चलचित्र क्षेत्र ठप्प हुँदा हाल म्युजिक भिडियोमा व्यस्त छन् ।

लकडाउन पछि मात्र पनि उनले ३५ देखि ४० वटाको हाराहारीमा म्युजिक भिडियो खेलिसकेका छन् । केहि समय अघि मात्र उनले बालगायक अशोक दर्जिसँग रातो गुलाब गीतको म्युजिक भिडियोमा सहकार्य गरेका थिए । जसबाट उनीहरु निकै राम्रो साथी बनेका थिए । उक्त गीतको सफलताको कारण पल र अशोक फेरि नयाँ म्युजिक भिडियोमा देखिने भएका छन् ।

हेर्नुहोस् उनीहरुसँग गरिएको कुराकानी –

 

सम्बन्धित समाचारहरु