#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4617757411974541159418333385937
नेपाल17074393738584131222
काठमाडाैं । महानायक राजेश हमाल अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ । अभिनेता हमालले लामो समयपछि अभिनय गरेको यस लोक दोहोरी भिडियोमा हमालका साथमा अभिनेत्री वर्षा सिवाकोटी र प्रकाश सपुतको पनि अभिनय रहेको छ ।सोमबार युट्युबमा सार्वजनिक गरिएको 'मन्जरी' बोलको उक्त लोक दोहोरी गीतमा देवी घर्ती र प्रकाश परौलीको स्वर रहेको छ । नवराज पन्तको शब्द रचना रहेको गीतमा गायक प्रकाशकै सङ्गीत रहेको छ ।गीत विश्वास नेपालले एरेन्ज गरेका हुन् भने एचबीएन किस्मतले मिक्सिङ गरेका हुन् । प्रकाश जिसीले निर्माण गरेको भिडियो निर्देशन देवेन्द्र बब्लुले निर्देशन गरेका हुन् ।https://www.youtube.com/watch?v=u1uprJOyQB4&feature=emb_title

राजेश हमाल, वर्षा र प्रकाशको ‘मन्जरी’ सार्वजनिक(भिडियो)

काठमाडाैं । महानायक राजेश हमाल अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ । अभिनेता हमालले लामो समयपछि अभिनय गरेको यस लोक दोहोरी भिडियोमा हमालका साथमा अभिनेत्री वर्षा सिवाकोटी र प्रकाश सपुतको पनि अभिनय रहेको छ ।

सोमबार युट्युबमा सार्वजनिक गरिएको ‘मन्जरी’ बोलको उक्त लोक दोहोरी गीतमा देवी घर्ती र प्रकाश परौलीको स्वर रहेको छ । नवराज पन्तको शब्द रचना रहेको गीतमा गायक प्रकाशकै सङ्गीत रहेको छ ।

गीत विश्वास नेपालले एरेन्ज गरेका हुन् भने एचबीएन किस्मतले मिक्सिङ गरेका हुन् । प्रकाश जिसीले निर्माण गरेको भिडियो निर्देशन देवेन्द्र बब्लुले निर्देशन गरेका हुन् ।

सम्बन्धित समाचारहरु