#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
काभ्रे ।काभ्रे जिल्लामा सोमबार एकैदिन ३७ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै जिल्लामा कूल संक्रमितको संख्या १ हजार ३८ पुगेको छ ।मंगलबार ५६ जना, बुधबार ५० जना, विहिबार २३ जना थपिएका काभ्रेमा शुक्रबार ४३ जना थपिएका थिए । शनिबार १८ जना थपिएका काभ्रेमा आइतबार ४३ जना र आज ३७ जना थपिएका हुन् ।जसमध्ये ६०९ जना निको भएका छन् । जिल्लामा १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मध्ये ५ जना भने अन्य जिल्लाका रहेका छन् । काभ्रेका मात्र ९ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।उनका अनुसार थपिएका नयाँ संक्रमित मध्ये धुलिखेलका ५ जना, बनेपाका १५, पनौतीका ३, रोशीका १ , नमोबुद्धका १० र मण्डनदेउपूरका ३ जना रहेका छन् ।

काभ्रे जिल्लामा आज ३७ जना कोरोना संक्रमित थपिए

काभ्रे ।

काभ्रे जिल्लामा सोमबार एकैदिन ३७ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै जिल्लामा कूल संक्रमितको संख्या १ हजार ३८ पुगेको छ ।

मंगलबार ५६ जना, बुधबार ५० जना, विहिबार २३ जना थपिएका काभ्रेमा शुक्रबार ४३ जना थपिएका थिए । शनिबार १८ जना थपिएका काभ्रेमा आइतबार ४३ जना र आज ३७ जना थपिएका हुन् ।

जसमध्ये ६०९ जना निको भएका छन् । जिल्लामा १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मध्ये ५ जना भने अन्य जिल्लाका रहेका छन् । काभ्रेका मात्र ९ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।

उनका अनुसार थपिएका नयाँ संक्रमित मध्ये धुलिखेलका ५ जना, बनेपाका १५, पनौतीका ३, रोशीका १ , नमोबुद्धका १० र मण्डनदेउपूरका ३ जना रहेका छन् ।

सम्बन्धित समाचारहरु