#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
विराटनगर ।पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा थप ४५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशमा गरिएको एक हजार १७६ जनाको पीसीआर परीक्षणमा १८८ महिला र २६४ पुरुषको एक हजार १७६ जनाको पिसीआर परीक्षण गर्दा १८८ महिला र २६४ पुरुष गरी कूल ४५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएका छन् ।यसरी कोरोना सङ्क्रमण पुष्टि हुनेमा मोरङको विराटनगरका १९० सहित २४२, सुनसरीका १८४, झापाका आठ, इलामका दुई, धनकुटा, खोटाङ, उदयपुर र भोजपुरका एक÷एक जना तथा प्रदेश बाहिरका १२ जना रहेको मन्त्रालयले जनाएको छ ।यो प्रदेशमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १० हजार ७५१ पुगेको छ । प्रदेशमा सोमबार ४४ जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्केका छन् । अहिलेसम्म उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या चार हजार ८५५ पुगेको छ । अहिलेसम्म एक लाख ३८ हजार ६९२ जनाको पिसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश नं १ मा थप ४५२ जनामा कोरोना सङ्क्रमण पुष्टि

विराटनगर ।

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा थप ४५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशमा गरिएको एक हजार १७६ जनाको पीसीआर परीक्षणमा १८८ महिला र २६४ पुरुषको एक हजार १७६ जनाको पिसीआर परीक्षण गर्दा १८८ महिला र २६४ पुरुष गरी कूल ४५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएका छन् ।

यसरी कोरोना सङ्क्रमण पुष्टि हुनेमा मोरङको विराटनगरका १९० सहित २४२, सुनसरीका १८४, झापाका आठ, इलामका दुई, धनकुटा, खोटाङ, उदयपुर र भोजपुरका एक÷एक जना तथा प्रदेश बाहिरका १२ जना रहेको मन्त्रालयले जनाएको छ ।

यो प्रदेशमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १० हजार ७५१ पुगेको छ । प्रदेशमा सोमबार ४४ जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्केका छन् । अहिलेसम्म उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या चार हजार ८५५ पुगेको छ । अहिलेसम्म एक लाख ३८ हजार ६९२ जनाको पिसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचारहरु