#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4612243811968171154687933378742
नेपाल17074393738584131222
विराटनगर ।प्रदेश नं १ मा पछिल्लो २४ घण्टाका अवधिमा ४६८ कोरोना सङ्क्रमित थपिएका छन् । सो अवधिमा गरिएको एक हजार ४४५ जनाको पीसीआर परीक्षणमा १६४ महिला र ३०४ पुरुषको रिपोर्ट पोजेटिभ आएको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।विराटनगरमा १३४ सहित मोरङमा २०७, सुनसरीमा २००, झापामा २९, तेह्रथुममा सात, उदयपुरमा चार, इलाममा तीन, धनकुटा र संखुवासभामा दुई, दुई, भोजपुर र ताप्लेजुङमा एक, एक र प्रदेश बाहिरका १२ जनामा सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार ७०२ पुगेको मन्त्रालयले जनाएको छ ।प्रदेशमा २२१ जना सङ्क्रमित निको भई घर फर्केका छन् । उनीहरुको सङ्ख्या अहिलेसम्म पाँच हजार ५६१ पुगेको छ । हालसम्म एक लाख ४३ हजार ९३३ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश नं १ मा ४६८ नयाँ सङ्क्रमित थपिए

विराटनगर ।

प्रदेश नं १ मा पछिल्लो २४ घण्टाका अवधिमा ४६८ कोरोना सङ्क्रमित थपिएका छन् । सो अवधिमा गरिएको एक हजार ४४५ जनाको पीसीआर परीक्षणमा १६४ महिला र ३०४ पुरुषको रिपोर्ट पोजेटिभ आएको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा १३४ सहित मोरङमा २०७, सुनसरीमा २००, झापामा २९, तेह्रथुममा सात, उदयपुरमा चार, इलाममा तीन, धनकुटा र संखुवासभामा दुई, दुई, भोजपुर र ताप्लेजुङमा एक, एक र प्रदेश बाहिरका १२ जनामा सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार ७०२ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा २२१ जना सङ्क्रमित निको भई घर फर्केका छन् । उनीहरुको सङ्ख्या अहिलेसम्म पाँच हजार ५६१ पुगेको छ । हालसम्म एक लाख ४३ हजार ९३३ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचारहरु