#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4609602711966931154283433356500
नेपाल17074393738584131222
काठमाडौं ।काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा आज बिजुली काटिने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार भक्तपुरको थिमि र काठमाडौंको बालाजु र कुलेश्वर कलंकी क्षेत्रमा विजुली काटिने भएको हो ।ठिमी अस्पताल, चारदोबाटो, कोरियन अस्पताल, गठ्ठाघर, कौशलटार लगायतका क्षेत्रमा बिहान १० बजेदेखि १२ बजेसम्म बिजुली काटिनेछ ।यस्तै बालाजु क्षेत्रको वनस्थली, माछापोखरी, बाइपास, मनमैंजु पुल, लोकतान्त्रिकचोक, इन्द्रेणी पुल आसपासमा पनि मर्मतका लागि बिहान ११ बजेदेखि दिउसो १ बजेसम्म बत्ती काटिने भएको छ ।यता कुलेश्वर कलंकी क्षेत्रका सालिक चोक, पार्टीचोक, अमर ज्योती स्कुल, हंसटार, मालपोत क्षेत्रमा बिहान ११ बजेदेखि दिउसो २ बजेसम्म बत्ती काटिने पनि प्राधिकरणले जनाएको छ ।

आज काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा बत्ती नआउने

काठमाडौं ।

काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा आज बिजुली काटिने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार भक्तपुरको थिमि र काठमाडौंको बालाजु र कुलेश्वर कलंकी क्षेत्रमा विजुली काटिने भएको हो ।

ठिमी अस्पताल, चारदोबाटो, कोरियन अस्पताल, गठ्ठाघर, कौशलटार लगायतका क्षेत्रमा बिहान १० बजेदेखि १२ बजेसम्म बिजुली काटिनेछ ।

यस्तै बालाजु क्षेत्रको वनस्थली, माछापोखरी, बाइपास, मनमैंजु पुल, लोकतान्त्रिकचोक, इन्द्रेणी पुल आसपासमा पनि मर्मतका लागि बिहान ११ बजेदेखि दिउसो १ बजेसम्म बत्ती काटिने भएको छ ।

यता कुलेश्वर कलंकी क्षेत्रका सालिक चोक, पार्टीचोक, अमर ज्योती स्कुल, हंसटार, मालपोत क्षेत्रमा बिहान ११ बजेदेखि दिउसो २ बजेसम्म बत्ती काटिने पनि प्राधिकरणले जनाएको छ ।

सम्बन्धित समाचारहरु