#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4332311411588051026763731896672
नेपाल15808984745572111670
काठमाडौं ।विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको दशैं भजन ‘नव दुर्गा’ सार्वजनिक भएको छ । आजदेखि नेपालीको महान् चार्ड वडा दशैं सुरू भएको सन्दर्भ पारेर दुर्गा भजन सार्वजनिक गरिएको हो ।यसमा सागर अधिकारी ‘शरद’को स्वर तथा सङ्गीत र देवेन्द्र नेवाःको एरेञ्ज रहेको छ । गीत सर संगीतमा रेकर्ड गरिएको हो । यस गीतलाई पवन भाटले रेकर्डिङ गरेका हुन् भने सन्तोष पौडेलको मिक्सिङ , माष्टरिङ रहेको छ ।गीतमार्फत नै डा. उपाध्यायले ३२ विश्व रेकर्ड राखिसकेका छन् । उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि मन छुने खालका छन् । उनी साहित्यकार पनि हुन् । भिडियो : 

दशैंको सन्दर्भ पारेर कीर्तिमानी गीतकार डा. उपाध्यायको दशैं भजन सार्वजनिक (भिडियो)

काठमाडौं ।

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको दशैं भजन ‘नव दुर्गा’ सार्वजनिक भएको छ । आजदेखि नेपालीको महान् चार्ड वडा दशैं सुरू भएको सन्दर्भ पारेर दुर्गा भजन सार्वजनिक गरिएको हो ।

यसमा सागर अधिकारी ‘शरद’को स्वर तथा सङ्गीत र देवेन्द्र नेवाःको एरेञ्ज रहेको छ । गीत सर संगीतमा रेकर्ड गरिएको हो । यस गीतलाई पवन भाटले रेकर्डिङ गरेका हुन् भने सन्तोष पौडेलको मिक्सिङ , माष्टरिङ रहेको छ ।

गीतमार्फत नै डा. उपाध्यायले ३२ विश्व रेकर्ड राखिसकेका छन् । उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि मन छुने खालका छन् । उनी साहित्यकार पनि हुन् । भिडियो :

 

सम्बन्धित समाचारहरु

ताजा समाचार