#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4332311411588051026763731896672
नेपाल15808984745572111670
फाईल फोटो
पर्सा ।पर्सामा प्रहरीले साढे २२ किलो सुन बरामद गरेको छ । आज वीरगञ्जबाट स्थानिय गणेश अपार्टमेन्टमा छापा मार्दा प्रहरीले साढे २२ किलो सुन बरामद गरेको हो।गणेश अपार्टमेन्टबाट २२ किलो ५६७ ग्राम सुन बरामद गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख (एसपी) गंगा पन्तको नेतृत्वमा गएको टोलीले सो परिमाणको सुन बरामद गरेको हो ।यस सम्बन्धमा प्रहरीले केहीबेरमा पत्रकार सम्मेलनमार्फत थप जानकारी गराउने जनाएको छ ।

वीरगञ्जबाट साढे २२ किलो सुन बरामद

फाईल फोटो

पर्सा ।

पर्सामा प्रहरीले साढे २२ किलो सुन बरामद गरेको छ । आज वीरगञ्जबाट स्थानिय गणेश अपार्टमेन्टमा छापा मार्दा प्रहरीले साढे २२ किलो सुन बरामद गरेको हो।

गणेश अपार्टमेन्टबाट २२ किलो ५६७ ग्राम सुन बरामद गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख (एसपी) गंगा पन्तको नेतृत्वमा गएको टोलीले सो परिमाणको सुन बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले केहीबेरमा पत्रकार सम्मेलनमार्फत थप जानकारी गराउने जनाएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार