#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4332803411590091026838931900636
नेपाल15808984745572111670
काठमाडौं ।नेपाली फिल्म​का प​हिलो सिनेमाटोग्राफ​र​ बैकुण्ठ​ मास्केको निधन भएको छ । उनको शुक्रबार कोरोना संक्रमणबाट निधन भएको हो ।कोरोनाबाट ज्यान गुमाउने उनी पहिलो नेपाली चलचित्रकर्मी हुन् । ८३ वर्षीय मास्के कोरोनाबाट संक्रमित थिए । उनी विगत ७ व​र्ष​देखि मृगौलाका पनि बिरामी थिए ।उनले प​रिव​र्त​न, म​न​को बाँध​, हिजो आज​ भोलि ल​गाय​त​ दुई द​र्ज​न​ ब​ढी चलचित्रहरुको छायांकन गरेका छन् ।गत आइतबार कोरोना पुष्टि भ​एप​छि उनलाई पुल्चोकस्थित निदान अस्प​ताल​ भर्ना गरिएको थियो । उनको शव नेपाली सेनाको रोहबरमा प​शुप​तिको विद्युतीय शवदाह​ गृहमामा अन्त्य​ष्टि गरिएको छ । उन​का श्रीम​ती र​ एक छोरी छ​न् ।

कोरोना संक्रमणबाट चलचित्रकर्मी बैकुण्ठ​ मास्केको निधन

काठमाडौं ।

नेपाली फिल्म​का प​हिलो सिनेमाटोग्राफ​र​ बैकुण्ठ​ मास्केको निधन भएको छ । उनको शुक्रबार कोरोना संक्रमणबाट निधन भएको हो ।

कोरोनाबाट ज्यान गुमाउने उनी पहिलो नेपाली चलचित्रकर्मी हुन् । ८३ वर्षीय मास्के कोरोनाबाट संक्रमित थिए । उनी विगत ७ व​र्ष​देखि मृगौलाका पनि बिरामी थिए ।

उनले प​रिव​र्त​न, म​न​को बाँध​, हिजो आज​ भोलि ल​गाय​त​ दुई द​र्ज​न​ ब​ढी चलचित्रहरुको छायांकन गरेका छन् ।

गत आइतबार कोरोना पुष्टि भ​एप​छि उनलाई पुल्चोकस्थित निदान अस्प​ताल​ भर्ना गरिएको थियो । उनको शव नेपाली सेनाको रोहबरमा प​शुप​तिको विद्युतीय शवदाह​ गृहमामा अन्त्य​ष्टि गरिएको छ । उन​का श्रीम​ती र​ एक छोरी छ​न् ।

सम्बन्धित समाचारहरु