#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व411285071131061932002630677420
नेपाल1448727914447699605
फाइल फोटो
काठमाडौं ।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले पनि दशैं भत्ता फिर्ता गर्ने भएका छन् ।उनले आज एक पत्र लेख्दै संघीय संसदमा दशैं भत्ता बापतको रकम सरकारी कोषमा जम्मा गर्ने व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।खाँणले कोरोना महामारीको अहिलेको विषय परिस्थितीमा जनप्रतिनिधिलाई दशैं भत्ता वितरण गर्ने सरकारको निर्णय सान्दर्भिक नभएको समेत बताएका छन् ।आजै कांग्रेसका अर्का सांसद गगन थापाले पनि दसैं भत्ता बापतको ६४ हजार ७० रुपैयाँ संसद सचिवालयको लेखा कार्यालयमा फिर्ता गरेका छन् ।

कांग्रेस प्रमुख सचेतक खाँणले पनि दशैं भत्ता फिर्ता गर्ने

फाइल फोटो

काठमाडौं ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले पनि दशैं भत्ता फिर्ता गर्ने भएका छन् ।

उनले आज एक पत्र लेख्दै संघीय संसदमा दशैं भत्ता बापतको रकम सरकारी कोषमा जम्मा गर्ने व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।

खाँणले कोरोना महामारीको अहिलेको विषय परिस्थितीमा जनप्रतिनिधिलाई दशैं भत्ता वितरण गर्ने सरकारको निर्णय सान्दर्भिक नभएको समेत बताएका छन् ।

आजै कांग्रेसका अर्का सांसद गगन थापाले पनि दसैं भत्ता बापतको ६४ हजार ७० रुपैयाँ संसद सचिवालयको लेखा कार्यालयमा फिर्ता गरेका छन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार