#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
युईएफए च्याम्पियन्स लिगको समूह ए अन्तर्गतकाे खेलमा जर्मन क्लब बायर्न म्युनिखले स्पेनिस क्लब एट्लेटिको मड्रिडमाथि सानदार जित निकालेको छ ।एलिनाज एरेनामा भएको खेलमा साविक विजेता घरेलु टोलीले एट्लेटिकोमाथि ४-० को सानदार जित निकालेको हो ।बायर्नको जितमा किंग्स कोम्यानले दोहोरो गोल गर्दा लियोन गोरेट्जका र कमेन्टिन टोलिस्सोले समान १-१ गोल गरेका थिए । खेलको २८ औं मिनेटमा कोम्यानको गोलमा अग्रता बनाएको बायर्नका लागि गोरेट्जकाले ४१ औं मिनेटमा गोल गरे। पहिलो हाफमा २ गोलले अघि रहेको बायर्नका लागि दोस्रो हाफमा टोलिस्सोले गोल थपे।जितसँगै बायर्नले च्याम्पियन्स लिगमा सुखद सुरूवात गरेको छ। ‍

बायर्नको सानदार जित

युईएफए च्याम्पियन्स लिगको समूह ए अन्तर्गतकाे खेलमा जर्मन क्लब बायर्न म्युनिखले स्पेनिस क्लब एट्लेटिको मड्रिडमाथि सानदार जित निकालेको छ ।

एलिनाज एरेनामा भएको खेलमा साविक विजेता घरेलु टोलीले एट्लेटिकोमाथि ४-० को सानदार जित निकालेको हो ।

बायर्नको जितमा किंग्स कोम्यानले दोहोरो गोल गर्दा लियोन गोरेट्जका र कमेन्टिन टोलिस्सोले समान १-१ गोल गरेका थिए । खेलको २८ औं मिनेटमा कोम्यानको गोलमा अग्रता बनाएको बायर्नका लागि गोरेट्जकाले ४१ औं मिनेटमा गोल गरे। पहिलो हाफमा २ गोलले अघि रहेको बायर्नका लागि दोस्रो हाफमा टोलिस्सोले गोल थपे।

जितसँगै बायर्नले च्याम्पियन्स लिगमा सुखद सुरूवात गरेको छ। ‍

सम्बन्धित समाचारहरु

ताजा समाचार