#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
झापा । गौरीगंज गाउँपालिका-५ फत्तेपुरबाट नियन्त्रित लागूऔषध २५ बोतल कोरेक्स र ६० ट्याब्लेट नाइट्राभेट सहित सोही गाउँपालिका-३ बस्ने २० वर्षीय सुरज कुमार महत्तो समेत २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।भारतबाट नेपालतर्फ साईकलमा आउँदै गरेका उनीहरुलाई शंका लागि प्रहरीले जाँच गर्दा उनीहरुको साथबाट उक्त परिमाणको लागूऔषध फेला परेको हो ।यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

लागूऔषधसहित दुई जना पक्राउ

झापा । गौरीगंज गाउँपालिका-५ फत्तेपुरबाट नियन्त्रित लागूऔषध २५ बोतल कोरेक्स र ६० ट्याब्लेट नाइट्राभेट सहित सोही गाउँपालिका-३ बस्ने २० वर्षीय सुरज कुमार महत्तो समेत २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ साईकलमा आउँदै गरेका उनीहरुलाई शंका लागि प्रहरीले जाँच गर्दा उनीहरुको साथबाट उक्त परिमाणको लागूऔषध फेला परेको हो ।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार