#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
फाइल फोटो
काठमाडौं ।नेकपाका नेता एवं पूर्वमन्त्री जर्नादन शर्मालाई कोरोना संक्रमण भएको छ । शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटीभ आएको जानकारी गराउँद छु। केहि दिन यता म सँग सम्पर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु ।उनले फेसबुकमा लेखेका छन् ।शर्माकी पत्नी लक्ष्मी शर्मालाई पनि कोरोना संक्रमण भएको छ ।

नेकपा नेता जर्नादन शर्मा दम्पतिलाई कोरोना संक्रमण

फाइल फोटो

काठमाडौं ।

नेकपाका नेता एवं पूर्वमन्त्री जर्नादन शर्मालाई कोरोना संक्रमण भएको छ । शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटीभ आएको जानकारी गराउँद छु। केहि दिन यता म सँग सम्पर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु ।

उनले फेसबुकमा लेखेका छन् ।

शर्माकी पत्नी लक्ष्मी शर्मालाई पनि कोरोना संक्रमण भएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार