#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
काठमाडौं ।नेपालमा उद्यमशिलतालाई प्रवर्धन गर्ने उद्धेश्यसहित सञ्चालनमा आएको ब्यावसायिक सामाजिक सञ्जाल रोलिङ नेक्सस डट कमले महान चाडदशैंका अवसरमा रोलिङ बजार सुबिसु दशैं भिडियो कन्टेष्टको आयोजना गर्दैछ ।आफ्नो मोबाइल फोनमा कुनैपनि गीत, नृत्य, टिकटक, पारिवारिक रमझममा आधारित भिडियोलाई कैद गरि रोलिङ नेक्सस प्रतियोगिता अन्तर्गतको कन्टेष्ट प्लेटफर्ममा अपलोड गर्नुपर्नेछ । सबै सहभागीहरुले एउटा कन्टेष्ट नम्बर पाउने छन् । भिडियोमा जसको बढी भ्यूज, लाइक, कमेन्ट, सेयर आउनेछ उसैलाई विजेता घोषणा गरिने रोलिङ प्लान्स प्रा।लीका एचआर म्यानेजर प्रभास राईले जानकारी दिए ।यो योजनामा कुल पुरस्कार राशि एक लाख २४ हजार रुपैंयाँ बराबरको रहेको छ । प्रथम हुनेलाई ६१ हजार बराबरको पुरस्कार प्याकेज दिइनेछ भने दोस्रो हुने ४२ हजार र तेस्रो हुनेले २१ हजार रुपैंयाँ बराबरको पुरस्कार प्याकेज पाउनेछन् ।यस्तै, कामना सेवा विकास बैंकले सात हजार नगद र रोलिङ नेक्ससले पाँच हजार रुपैंयाँ बराबरको सपिङ भाउचर पनि दिनेछ । सहभागिताका लागि रोलिङ नेक्ससको आधिकारिक वेभसाइटमा गइ लगइन गर्दै आफ्नो प्रोफाइल बनाउनु पर्नेछ । यो कन्टेष्ट कार्तिक ७ गतेदेखि मंसिर ७ गतेसम्म रहनेछ ।यद्यपि, यो प्रतियागितामा सहभागिता जनाउन केही नियमहरुको पालना गर्न भने जरुरी छ । यो भिडियो प्रतियोगिता सबै नेपाली नागरिकहरुका लागि खुला रहेको र १८ वर्ष भन्दा माथिका सबैले सहभागिता जनाउन सक्नेछन् । अपलोड गर्न सकिने भिडियोको प्रकार मनोरञ्जनात्मक शिर्षक भित्र पर्नु पर्ने र यसमा नृत्य, गीत, कमेडी, नाटक तथा अन्य विधा समावेश हुनुपर्नेछ । अहिले सर्वाधिक लोकप्रिय रहेको टिकटक भिडियोहरु पनि यसमा समावेश गर्न सकिनेछ । भिडियो अपलोड गर्ने सहभागि भने भिडियोमा देखिनुपर्ने नियम छ ।यो प्रतिश्पर्धामा सामेल हुन सहभागि हुन चाहानेले रोलिङ नेक्ससको आधिकारिक वेभसाइटमा गइ रजिष्टर गर्नुपर्नेछ । अपलोड गरिएको भिडियोको लम्बाइ कम्तिमा पन्ध्र सेकेण्डदेखि ९० सेकेण्डसम्मको हुनुपर्नेछ भने अधिकतम तीन सय एमबी साइजको हुनुपर्नेछ ।दशैंका अवसरमा घर–परिवारमै बसेर समयको सदुपयोग गर्ने उद्धेश्यले रोलिङ नेक्सस अन्तर्गतको रोलिङ बजारले सुबिसु दशैं भिडियो कन्टेष्टको आयोजना गरेको राईले जानकारी दिए ।

रोलिङ नेक्ससको रोलिङ बजार दशैं भिडियो कन्टेष्ट

काठमाडौं ।

नेपालमा उद्यमशिलतालाई प्रवर्धन गर्ने उद्धेश्यसहित सञ्चालनमा आएको ब्यावसायिक सामाजिक सञ्जाल रोलिङ नेक्सस डट कमले महान चाडदशैंका अवसरमा रोलिङ बजार सुबिसु दशैं भिडियो कन्टेष्टको आयोजना गर्दैछ ।

आफ्नो मोबाइल फोनमा कुनैपनि गीत, नृत्य, टिकटक, पारिवारिक रमझममा आधारित भिडियोलाई कैद गरि रोलिङ नेक्सस प्रतियोगिता अन्तर्गतको कन्टेष्ट प्लेटफर्ममा अपलोड गर्नुपर्नेछ । सबै सहभागीहरुले एउटा कन्टेष्ट नम्बर पाउने छन् । भिडियोमा जसको बढी भ्यूज, लाइक, कमेन्ट, सेयर आउनेछ उसैलाई विजेता घोषणा गरिने रोलिङ प्लान्स प्रा।लीका एचआर म्यानेजर प्रभास राईले जानकारी दिए ।

यो योजनामा कुल पुरस्कार राशि एक लाख २४ हजार रुपैंयाँ बराबरको रहेको छ । प्रथम हुनेलाई ६१ हजार बराबरको पुरस्कार प्याकेज दिइनेछ भने दोस्रो हुने ४२ हजार र तेस्रो हुनेले २१ हजार रुपैंयाँ बराबरको पुरस्कार प्याकेज पाउनेछन् ।

यस्तै, कामना सेवा विकास बैंकले सात हजार नगद र रोलिङ नेक्ससले पाँच हजार रुपैंयाँ बराबरको सपिङ भाउचर पनि दिनेछ । सहभागिताका लागि रोलिङ नेक्ससको आधिकारिक वेभसाइटमा गइ लगइन गर्दै आफ्नो प्रोफाइल बनाउनु पर्नेछ । यो कन्टेष्ट कार्तिक ७ गतेदेखि मंसिर ७ गतेसम्म रहनेछ ।

यद्यपि, यो प्रतियागितामा सहभागिता जनाउन केही नियमहरुको पालना गर्न भने जरुरी छ । यो भिडियो प्रतियोगिता सबै नेपाली नागरिकहरुका लागि खुला रहेको र १८ वर्ष भन्दा माथिका सबैले सहभागिता जनाउन सक्नेछन् । अपलोड गर्न सकिने भिडियोको प्रकार मनोरञ्जनात्मक शिर्षक भित्र पर्नु पर्ने र यसमा नृत्य, गीत, कमेडी, नाटक तथा अन्य विधा समावेश हुनुपर्नेछ । अहिले सर्वाधिक लोकप्रिय रहेको टिकटक भिडियोहरु पनि यसमा समावेश गर्न सकिनेछ । भिडियो अपलोड गर्ने सहभागि भने भिडियोमा देखिनुपर्ने नियम छ ।

यो प्रतिश्पर्धामा सामेल हुन सहभागि हुन चाहानेले रोलिङ नेक्ससको आधिकारिक वेभसाइटमा गइ रजिष्टर गर्नुपर्नेछ । अपलोड गरिएको भिडियोको लम्बाइ कम्तिमा पन्ध्र सेकेण्डदेखि ९० सेकेण्डसम्मको हुनुपर्नेछ भने अधिकतम तीन सय एमबी साइजको हुनुपर्नेछ ।

दशैंका अवसरमा घर–परिवारमै बसेर समयको सदुपयोग गर्ने उद्धेश्यले रोलिङ नेक्सस अन्तर्गतको रोलिङ बजारले सुबिसु दशैं भिडियो कन्टेष्टको आयोजना गरेको राईले जानकारी दिए ।

सम्बन्धित समाचारहरु

ताजा समाचार