#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
फाइल फोटो
काठमाडौं । डच लिग अन्तर्गत शनिबार राति सम्पन्न खेलमा आयाक्सले इतिहासकै फराकिलो गोल अन्तरले जित दर्ता गरेको छ ।अवे मैदानमा भएको खेलमा अजाक्सले भिभिभि भेन्लोलाई १३(० ले पराजित गरेको हो ।पहिलो हाफमा चार गोल खाएको भेन्लो दोस्रो हाफमा कुम रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित भयो ।आयाक्सले दोस्रो हाफमा ९ गोल गरेको हो । उसका लागि ट्राओरीले पाँच गोल गरे ।  यस्तै एकेलेन्काम्प र हन्टेलारले दुई-दुई तथा टाडिक, सान्तोस, ब्लाइन्ड र मार्तिनेजले एक(एक गोल गरे ।

भेन्लोकाे पोस्टमा आयाक्सको इतिहासकै धेरै गोल

फाइल फोटो

काठमाडौं । डच लिग अन्तर्गत शनिबार राति सम्पन्न खेलमा आयाक्सले इतिहासकै फराकिलो गोल अन्तरले जित दर्ता गरेको छ ।

अवे मैदानमा भएको खेलमा अजाक्सले भिभिभि भेन्लोलाई १३(० ले पराजित गरेको हो ।

पहिलो हाफमा चार गोल खाएको भेन्लो दोस्रो हाफमा कुम रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित भयो ।

आयाक्सले दोस्रो हाफमा ९ गोल गरेको हो । उसका लागि ट्राओरीले पाँच गोल गरे ।  यस्तै एकेलेन्काम्प र हन्टेलारले दुई-दुई तथा टाडिक, सान्तोस, ब्लाइन्ड र मार्तिनेजले एक(एक गोल गरे ।

सम्बन्धित समाचारहरु

ताजा समाचार