#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
सुनसरी । धरान उपमाहानगरपालिकामा थप एक काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा धरान १७ का ६२ वर्षीया महिला रहेका छन् ।असाेज २० गते काेराेना संक्रमण पुष्टि भइ हाेम आइसालेसनमा रहेकाे उनकाे स्वास्थमा समस्था भएपछि शुक्रबार विपी स्वास्थ्य प्रतिष्ठानकाे काेराेना अस्पतालमा भर्ना गरिएकाेमा शनिबार मृत्यु हाे ।प्रतिष्ठानका अनुसार मृतकलाई मृगौला रोगको समस्या रहेको थियो ।

काेराेना संक्रमित महिलाकाे मृत्यु

सुनसरी । धरान उपमाहानगरपालिकामा थप एक काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा धरान १७ का ६२ वर्षीया महिला रहेका छन् ।

असाेज २० गते काेराेना संक्रमण पुष्टि भइ हाेम आइसालेसनमा रहेकाे उनकाे स्वास्थमा समस्था भएपछि शुक्रबार विपी स्वास्थ्य प्रतिष्ठानकाे काेराेना अस्पतालमा भर्ना गरिएकाेमा शनिबार मृत्यु हाे ।

प्रतिष्ठानका अनुसार मृतकलाई मृगौला रोगको समस्या रहेको थियो ।

सम्बन्धित समाचारहरु

ताजा समाचार