#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
काभ्रे ।काभ्रेमा आज १६ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै अब जिल्लामा कोरोना संक्रमितको जम्मा संख्या १ हजार ५२७ पुगेको छ । जिल्लामा शनिबार ३० जना थपिएका थिए ।संक्रमित मध्ये ९४५ जना निको भएका छन् । आज ५ जना निको भएका हुन् । जिल्लामा २४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मध्ये ८ जना भने अन्य जिल्लाका रहेका छन् । काभ्रेका मात्र १६ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।उनका अनुसार थपिएका नयाँ संक्रमित मध्ये धुलिखेलका ६, पाँचखालका ६ जना र नमोबुद्धका ४ जना रहेका छन् ।

काभ्रेमा आज १६ जना नयाँ संक्रमित थपिए, ५ जना निको भए

काभ्रे ।

काभ्रेमा आज १६ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै अब जिल्लामा कोरोना संक्रमितको जम्मा संख्या १ हजार ५२७ पुगेको छ । जिल्लामा शनिबार ३० जना थपिएका थिए ।

संक्रमित मध्ये ९४५ जना निको भएका छन् । आज ५ जना निको भएका हुन् । जिल्लामा २४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मध्ये ८ जना भने अन्य जिल्लाका रहेका छन् । काभ्रेका मात्र १६ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।

उनका अनुसार थपिएका नयाँ संक्रमित मध्ये धुलिखेलका ६, पाँचखालका ६ जना र नमोबुद्धका ४ जना रहेका छन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार