#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
इटालियन सिरी ‘ए’ फुटबलमा नापोलीले पुनरागमन जित निकालेको छ । आइतबार राति भएको खेलमा नापोलीले बेनेभेन्टोलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।बेनेभेन्टोको मैदानमा एक गोलले पछि परे पनि पुनरागमन गर्दै नापोलीले जित हात पारेको हो । खेलको ३०औं मिनेटमा रोबर्टो इनसाइनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।खेलको ६०औं मिनेटमा लोरेन्जो इनसाइनले गोल गर्दै नापोलीलाई १-१ गोलको बराबरीमा ल्याए । ६७ औं मिनेटमा आन्द्रे पिटाग्नाले गोल गर्दै नापोलीलाई महत्वपूर्ण जित दिलाए ।जितसँगै नापोलीले ५ खेलमा ११ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ ।

जितसँगै नापोली दोस्राे स्थानमा उक्लियो

इटालियन सिरी ‘ए’ फुटबलमा नापोलीले पुनरागमन जित निकालेको छ । आइतबार राति भएको खेलमा नापोलीले बेनेभेन्टोलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

बेनेभेन्टोको मैदानमा एक गोलले पछि परे पनि पुनरागमन गर्दै नापोलीले जित हात पारेको हो । खेलको ३०औं मिनेटमा रोबर्टो इनसाइनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

खेलको ६०औं मिनेटमा लोरेन्जो इनसाइनले गोल गर्दै नापोलीलाई १-१ गोलको बराबरीमा ल्याए । ६७ औं मिनेटमा आन्द्रे पिटाग्नाले गोल गर्दै नापोलीलाई महत्वपूर्ण जित दिलाए ।

जितसँगै नापोलीले ५ खेलमा ११ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार