#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।कुल पाँच हजार छ पिसिआर परीक्षणमा सो संख्यामा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घन्टामा कोरोना पुष्टि हुनेमा १०६४ पुरुष र ६७७ महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या एक लाख ५९ हजार ८३० पुगेको छ । पछिल्लो २४ घण्टामा ४००५ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।साथै आज देशभर ४ हजार पाँच जना संक्रमित कोरोनामुक्त भएका छन्। यससँगै संक्रमित मुक्त हुनेहरूको कुल संख्या एक लाख १५ हजार ६७५ छ।पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेहरूको कुल संख्या ८६२ पुगेको छ। मन्त्रालयका अनुसार २४ घण्टाभित्र पाँच हजार ६ जनाको मात्र पिसिआर परीक्षण भएको छ।

सोमबार थपिए १ हजार ७४१ संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कुल पाँच हजार छ पिसिआर परीक्षणमा सो संख्यामा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घन्टामा कोरोना पुष्टि हुनेमा १०६४ पुरुष र ६७७ महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या एक लाख ५९ हजार ८३० पुगेको छ । पछिल्लो २४ घण्टामा ४००५ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

साथै आज देशभर ४ हजार पाँच जना संक्रमित कोरोनामुक्त भएका छन्। यससँगै संक्रमित मुक्त हुनेहरूको कुल संख्या एक लाख १५ हजार ६७५ छ।

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेहरूको कुल संख्या ८६२ पुगेको छ। मन्त्रालयका अनुसार २४ घण्टाभित्र पाँच हजार ६ जनाको मात्र पिसिआर परीक्षण भएको छ।

सम्बन्धित समाचारहरु

ताजा समाचार