#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
प्युठान । बाँदर धपाउन खोज्दा हानेको गोली लाग्दा सोमबार एक वृद्धको मृत्यु भएको छ ।प्रहरीका अनुसार गोली लागेर नौवहिनी गाउँपालिका ५, डामकोट बस्ने ७१ वर्षीय वृद्ध दलबहादुर सुनारको मृत्यु भएको हाे । सोही ठाउँका ३४ वर्षीय हेमलाल सुनारले सोमबार बिहान बारीमा बाँदर भगाउने क्रममा चलाएको बन्दुकले दलबहादुरलाई लागेको थियो ।बन्दुक प्रहारकर्ता हेमलाललाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालिएकाे जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएकाे छ ।

बाँदरलाई हानेको गोली लागेर वृद्धकाे मृत्यु

प्युठान । बाँदर धपाउन खोज्दा हानेको गोली लाग्दा सोमबार एक वृद्धको मृत्यु भएको छ ।

प्रहरीका अनुसार गोली लागेर नौवहिनी गाउँपालिका ५, डामकोट बस्ने ७१ वर्षीय वृद्ध दलबहादुर सुनारको मृत्यु भएको हाे । सोही ठाउँका ३४ वर्षीय हेमलाल सुनारले सोमबार बिहान बारीमा बाँदर भगाउने क्रममा चलाएको बन्दुकले दलबहादुरलाई लागेको थियो ।

बन्दुक प्रहारकर्ता हेमलाललाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालिएकाे जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएकाे छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार