#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
file photo
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत जारी खेलमा कोलकता नाइट राइडर्सले किंग्स ११ पञ्जाबलाई १५० रनको लक्ष्य दिएकाे छ ।शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर ब्याटिङमा उत्रिएको कोलकताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४९ रन बनाएको हो ।उता पञ्जाबका लागि मोहम्मद शमीले ३ विकेट, रवि बिस्नोइ र क्रिस जोर्डनले २/२ विकेट लिए । त्यस्तै ग्लेन म्याक्सवेल र मुरुगन अश्विनले १/१ विकेट लिए ।

कोलकताले पञ्जाबलाई दियो १५० रनको लक्ष्य

file photo

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत जारी खेलमा कोलकता नाइट राइडर्सले किंग्स ११ पञ्जाबलाई १५० रनको लक्ष्य दिएकाे छ ।

शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर ब्याटिङमा उत्रिएको कोलकताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४९ रन बनाएको हो ।

उता पञ्जाबका लागि मोहम्मद शमीले ३ विकेट, रवि बिस्नोइ र क्रिस जोर्डनले २/२ विकेट लिए । त्यस्तै ग्लेन म्याक्सवेल र मुरुगन अश्विनले १/१ विकेट लिए ।

सम्बन्धित समाचारहरु

ताजा समाचार