#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
काठमाडौं । दशैँको अवसरमा बन्द भएको धितोपत्रको दोस्रो बजार बुधवारदेखि पुनः नियमित खुल्ने भएको छ ।धितोपत्रको दोस्रो बजार गत बिहीवारको कारोबार दिनसम्म सञ्चालन भएको थियो । बडादशैँको अवसरमा गत शुक्रवारदेखि बन्द भएको धितोपत्रको दोस्रो बजार बुधवारदेखि पुनः सञ्चालन हुने नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले बताएको छ ।बडादसैं अघि गत बिहीवारको अन्तिम कारोबार दिन नेप्से परिसूचक १ हजार ६०६ दशमलव २५ विन्दुमा पुगेर बन्द भएको थियो ।

भोलिदेखि खुल्दै धितोपत्रको दोस्रो बजार

काठमाडौं । दशैँको अवसरमा बन्द भएको धितोपत्रको दोस्रो बजार बुधवारदेखि पुनः नियमित खुल्ने भएको छ ।

धितोपत्रको दोस्रो बजार गत बिहीवारको कारोबार दिनसम्म सञ्चालन भएको थियो । बडादशैँको अवसरमा गत शुक्रवारदेखि बन्द भएको धितोपत्रको दोस्रो बजार बुधवारदेखि पुनः सञ्चालन हुने नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले बताएको छ ।

बडादसैं अघि गत बिहीवारको अन्तिम कारोबार दिन नेप्से परिसूचक १ हजार ६०६ दशमलव २५ विन्दुमा पुगेर बन्द भएको थियो ।

सम्बन्धित समाचारहरु

ताजा समाचार