#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
खोटाङ । जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । उदयपुर र खोटाङको सिमानामा पर्ने बङ्सिलाघाटबाट चिसापानी आउँदै गरेको को १ ज ३४७० नम्बरको जिप दुर्घटना हुँदा ३ जनाकाे मृत्यु भएकाे छ ।दुर्घटनामा अरू चार जना घाइते भएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बराहापोखरी गाउँपालिका-५ सोह्रखानीमा सोमबार साँझ ७ बजेतिर भएको जीप दुर्घटनामा बराहापोखरी गाउँपालिका-६ का ४५ वर्षीय दक्षुमान राई, बराहापोखरी-६ कै ४० वर्षीय विश्व राई र उदयपुर चौदण्डीगढी नगरपालिका-८ की २० वर्षीया बृहस्पति राईको मृत्यु भएको हो ।घाइतेको उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार पुर्‍याइएको छ । जिप चालक उदपयुर चौदण्डीगढी नगरपालिका-६ का २७ वर्षीय यामबहादुर विकलाई नियन्त्रण लिएर अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

दुर्घटना हुँदा तीन जनाको मृत्यु

खोटाङ । जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । उदयपुर र खोटाङको सिमानामा पर्ने बङ्सिलाघाटबाट चिसापानी आउँदै गरेको को १ ज ३४७० नम्बरको जिप दुर्घटना हुँदा ३ जनाकाे मृत्यु भएकाे छ ।

दुर्घटनामा अरू चार जना घाइते भएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बराहापोखरी गाउँपालिका-५ सोह्रखानीमा सोमबार साँझ ७ बजेतिर भएको जीप दुर्घटनामा बराहापोखरी गाउँपालिका-६ का ४५ वर्षीय दक्षुमान राई, बराहापोखरी-६ कै ४० वर्षीय विश्व राई र उदयपुर चौदण्डीगढी नगरपालिका-८ की २० वर्षीया बृहस्पति राईको मृत्यु भएको हो ।

घाइतेको उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार पुर्‍याइएको छ । जिप चालक उदपयुर चौदण्डीगढी नगरपालिका-६ का २७ वर्षीय यामबहादुर विकलाई नियन्त्रण लिएर अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार