#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
दुबइमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी खेलमा रोयल च्यालेन्जर्स बैङ्लोरले मुम्बइ इन्डियन्सलाई १६५ रनको लक्ष्य दिएकाे छ ।अबु धाबीस्थित शेख जायेद स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको बैङ्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६४ रन बनाएकाे हाे ।बैङ्लोरका लागि देबदत्त पाडिकलले सर्वाधिक ७४ रन बनाउँदा जोस फिलिपेले ३३ रन जोडे। त्यसबाहेकका ब्याट्सम्यानको योगदान खास उल्लेखनीय रहन सकेन।उता मुम्बइका लागि जसप्रित बुमराहले ३ विकेट लिँदा, ट्रेन्ट बोल्ट, राहुल चहर र किइरोन पोलार्डले समान १/१ विकेट लिए।

बैङ्लोरले मुम्बइलाई दियो १६५ रनको लक्ष्य

दुबइमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी खेलमा रोयल च्यालेन्जर्स बैङ्लोरले मुम्बइ इन्डियन्सलाई १६५ रनको लक्ष्य दिएकाे छ ।

अबु धाबीस्थित शेख जायेद स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको बैङ्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६४ रन बनाएकाे हाे ।

बैङ्लोरका लागि देबदत्त पाडिकलले सर्वाधिक ७४ रन बनाउँदा जोस फिलिपेले ३३ रन जोडे। त्यसबाहेकका ब्याट्सम्यानको योगदान खास उल्लेखनीय रहन सकेन।

उता मुम्बइका लागि जसप्रित बुमराहले ३ विकेट लिँदा, ट्रेन्ट बोल्ट, राहुल चहर र किइरोन पोलार्डले समान १/१ विकेट लिए।

सम्बन्धित समाचारहरु

ताजा समाचार