#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
काठमाडौं ।जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ। पिसीआर परीक्षणका लागि स्वाब दिएकोमा आज पोजेटिभ रिपोर्ट आएको हो।गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार दाहालले आफू र श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएको र होम आइसोलेसन बसेको जानकारी गृह मन्त्रालयमा दिएका छन्। टाउको दुख्नेबाहेक अन्य लक्षण नदेखिएको उनले बताएका छन् ।

काठमाडौंका सिडिओ दाहाललाई कोरोना संक्रमित

काठमाडौं ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ। पिसीआर परीक्षणका लागि स्वाब दिएकोमा आज पोजेटिभ रिपोर्ट आएको हो।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार दाहालले आफू र श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएको र होम आइसोलेसन बसेको जानकारी गृह मन्त्रालयमा दिएका छन्। टाउको दुख्नेबाहेक अन्य लक्षण नदेखिएको उनले बताएका छन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार