#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
काभ्रे ।नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा ट्रेड युनियन विभाग प्रमुख शिवप्रसाद हुमागाईं र उनकी श्रीमती गायत्री हुमागाईंलाई कोरोना संक्रमण भएको छ ।संक्रमण पुष्टि भएपछि उनीहरु घरमै आईसोलेशनमा बसेका छन् । शिवप्रसाद हुमागाईंको सचिवालयले यसकाे जानकारी दिएकाे हाे ।नेपाली कांग्रेसका केन्द्रिय सदस्य शिवप्रसाद हुमागाईं र उहाँको जीवनसाथी गायत्री हुमागाईंलाई PCR परिक्षणमा कोरोना संक्रमण देखिएको छ। उहाँहरुको स्वास्थ्य अवस्था सामान्य छ र घरमै आइसोलेसनमा हुनुहुन्छ। यस बिचमा उहाँहरुको सम्पर्कमा रहनुभएका सबैले सजगता अपनाउनुहुन र आवश्यकता अनुसार स्वास्थ्यकर्मीसंग परामर्श गर्नुहुन अनुरोध गर्दछौं। जय नेपाल! शिवप्रसाद हुमागाईंको सचिवालयहुमागाईं ०५६ सालमा तत्कालिन काभ्रे क्षेत्र नं. ३ बाट नेपाली काँग्रेसबाट निर्वाचित भएका सांसद हुन् ।

काभ्रे काँग्रेस नेता एवं पूर्वसांसद शिव हुमागाईं दम्पती कोरोना संक्रमित

काभ्रे ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा ट्रेड युनियन विभाग प्रमुख शिवप्रसाद हुमागाईं र उनकी श्रीमती गायत्री हुमागाईंलाई कोरोना संक्रमण भएको छ ।

संक्रमण पुष्टि भएपछि उनीहरु घरमै आईसोलेशनमा बसेका छन् । शिवप्रसाद हुमागाईंको सचिवालयले यसकाे जानकारी दिएकाे हाे ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य शिवप्रसाद हुमागाईं र उहाँको जीवनसाथी गायत्री हुमागाईंलाई PCR परिक्षणमा कोरोना संक्रमण देखिएको छ। उहाँहरुको स्वास्थ्य अवस्था सामान्य छ र घरमै आइसोलेसनमा हुनुहुन्छ। यस बिचमा उहाँहरुको सम्पर्कमा रहनुभएका सबैले सजगता अपनाउनुहुन र आवश्यकता अनुसार स्वास्थ्यकर्मीसंग परामर्श गर्नुहुन अनुरोध गर्दछौं।
जय नेपाल!
शिवप्रसाद हुमागाईंको सचिवालय

हुमागाईं ०५६ सालमा तत्कालिन काभ्रे क्षेत्र नं. ३ बाट नेपाली काँग्रेसबाट निर्वाचित भएका सांसद हुन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार