#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
सांकेतिक तस्बिर
धादिङ । दशैँमा लगाइएकाे पिङ खेल्न गएकी एक बालिकालाई बलात्कार गरेकाे अभियोमा प्रहरीले बालकलाई पक्रेकाे छ ।गल्छी गाउँपालिका–७ की चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १४ वर्षीय बालकलाई प्रहरीले शुक्रबार गिरफ्तार गरेको छ ।पिङ खेल्न गएकी बालिकालाई बलात्कार गरेको अन्य बालकले देखेपछि स्थानीयवासीको सहयोगमा प्रहरीले गिरफ्तार गरेको हो ।

पिङ खेल्न गएकी ४ वर्षीया बालिका बलात्कृत

सांकेतिक तस्बिर

धादिङ । दशैँमा लगाइएकाे पिङ खेल्न गएकी एक बालिकालाई बलात्कार गरेकाे अभियोमा प्रहरीले बालकलाई पक्रेकाे छ ।

गल्छी गाउँपालिका–७ की चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १४ वर्षीय बालकलाई प्रहरीले शुक्रबार गिरफ्तार गरेको छ ।

पिङ खेल्न गएकी बालिकालाई बलात्कार गरेको अन्य बालकले देखेपछि स्थानीयवासीको सहयोगमा प्रहरीले गिरफ्तार गरेको हो ।

सम्बन्धित समाचारहरु