#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
टर्कीको एजियन तटमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी जियोलोजिकल सर्भेका अनुसार ७ म्याग्निच्युडकाे भूकम्प गएकाे हाे ।टर्कीका अधिकारीहरुका अनुसार हालसम्म हताहत भएको विवरण आइपुगेको छैन यद्यपि इज्मिर सहरमा ६ वटा भवन भत्किएका छन् ।सामाजिक सञ्जालमा पोष्ट भएका भिडियोहरुमा मानिसहरु ढलेका भवनभित्र मानिसहरुलाई खोजिरहेको देख्न सकिन्छ । टर्की र ग्रीस फल्ट लाइनमा पर्दछन् र त्यहाँ समय–समयमा भूकम्प गइरहन्छ ।

टर्कीमा शक्तिशाली भूकम्प

टर्कीको एजियन तटमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी जियोलोजिकल सर्भेका अनुसार ७ म्याग्निच्युडकाे भूकम्प गएकाे हाे ।

टर्कीका अधिकारीहरुका अनुसार हालसम्म हताहत भएको विवरण आइपुगेको छैन यद्यपि इज्मिर सहरमा ६ वटा भवन भत्किएका छन् ।

सामाजिक सञ्जालमा पोष्ट भएका भिडियोहरुमा मानिसहरु ढलेका भवनभित्र मानिसहरुलाई खोजिरहेको देख्न सकिन्छ । टर्की र ग्रीस फल्ट लाइनमा पर्दछन् र त्यहाँ समय–समयमा भूकम्प गइरहन्छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार