#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
फाइल फोटो
भोजपुर नगरपालिका –८ पोखरेमा आज आगलागी भएको छ । स्थानीय बालकुमार रोक्काको गोठघरमा आगलागी हुँदा करीब तीन लाख बराबरको क्षति भएको पीडित रोक्काले जानकारी दिए ।आगलागी स्थानीयवासी र नेपाली सेनाको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

पोखरेमा आगलागी

फाइल फोटो

भोजपुर नगरपालिका –८ पोखरेमा आज आगलागी भएको छ । स्थानीय बालकुमार रोक्काको गोठघरमा आगलागी हुँदा करीब तीन लाख बराबरको क्षति भएको पीडित रोक्काले जानकारी दिए ।

आगलागी स्थानीयवासी र नेपाली सेनाको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

सम्बन्धित समाचारहरु

ताजा समाचार