#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
दुबइमा जारी इण्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत आज जारी खेलमा किंग्स ११ पञ्जाबले राजस्थान रोयल्सलाई १८६ रनको लक्ष्य दिएकाे छ ।टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८५ रन बनाएको हो । पञ्जाबका लागि उत्कृष्ट ब्याटिङ गरेका क्रिस गेलले सर्वाधिक ९९ रन बनाएका छन् । त्यस्तै कप्तान केएल राहुलले ४६ रन बनाउँदा निकोलस पुरन २२ रनमा पभेलियन फर्किए ।उता राजस्थानका लागि जोफ्रा आर्चर र बेन स्टोकले समान २/२ विकेट लिए । राजस्थान केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।

पञ्जाबले राजस्थानलाई दियो १८६ रनको लक्ष्य

दुबइमा जारी इण्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत आज जारी खेलमा किंग्स ११ पञ्जाबले राजस्थान रोयल्सलाई १८६ रनको लक्ष्य दिएकाे छ ।

टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८५ रन बनाएको हो । पञ्जाबका लागि उत्कृष्ट ब्याटिङ गरेका क्रिस गेलले सर्वाधिक ९९ रन बनाएका छन् । त्यस्तै कप्तान केएल राहुलले ४६ रन बनाउँदा निकोलस पुरन २२ रनमा पभेलियन फर्किए ।

उता राजस्थानका लागि जोफ्रा आर्चर र बेन स्टोकले समान २/२ विकेट लिए । राजस्थान केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।

सम्बन्धित समाचारहरु

ताजा समाचार