#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
काठमाडौं । प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा वेस्टह्‍यामलाई २-१ ले पराजित गर्दै लिभरपुल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।घरेलु मैदान एन्फिल्डमा भएको खेलको १०औं मिनेटमा वेस्टह्‍यामका फोर्नाल्सले गोल गर्दै घरेलु टोलीविरुद्ध अग्रता दिलाएका थिए । तर, ४२ औं मिनेटमा सलाहले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । उदोस्रो हाफमा थप एक गर्दा लिभरपुलका लागि जोटाले गोल गरे । उनले खेलको ८५औं मिनेटमा हेर्डन साकिरीको पासमा गोल गर्दै लिभरपुललाई २-१ को पुनरागमन जित दिलाएका हुन् ।यस जितसँगै लिभरपुलले ७ खेलबाट ५ खेलका जित र एक खेल बारबरी खेल्दै १६ अंक जोडेर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

लिभरपुल शीर्ष स्थानमा उक्लियो

काठमाडौं । प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा वेस्टह्‍यामलाई २-१ ले पराजित गर्दै लिभरपुल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

घरेलु मैदान एन्फिल्डमा भएको खेलको १०औं मिनेटमा वेस्टह्‍यामका फोर्नाल्सले गोल गर्दै घरेलु टोलीविरुद्ध अग्रता दिलाएका थिए । तर, ४२ औं मिनेटमा सलाहले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । उ

दोस्रो हाफमा थप एक गर्दा लिभरपुलका लागि जोटाले गोल गरे । उनले खेलको ८५औं मिनेटमा हेर्डन साकिरीको पासमा गोल गर्दै लिभरपुललाई २-१ को पुनरागमन जित दिलाएका हुन् ।

यस जितसँगै लिभरपुलले ७ खेलबाट ५ खेलका जित र एक खेल बारबरी खेल्दै १६ अंक जोडेर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार