#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
काठमाडौं ।सरकारले मंसिर २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै आउँदो मंगलबार अर्थात मंसिर २ गते सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ।गृहका प्रवक्ता चक्रबहादुर बुढाले किजा पूजाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको भन्दै उक्त दिन सरकारी कार्यालय बन्द रहने जनाएका हुन्।मंसिर १ गते भाइटीका छ । त्यसको भोलिपल्ट नेवार समुदायले किजा पूजा अर्थात् भाइ पूजा मनाउने गर्छन् ।

भाइटीकाको भोलिपल्ट मंसिर २ गते सार्वजनिक बिदा

काठमाडौं ।

सरकारले मंसिर २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै आउँदो मंगलबार अर्थात मंसिर २ गते सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ।

गृहका प्रवक्ता चक्रबहादुर बुढाले किजा पूजाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको भन्दै उक्त दिन सरकारी कार्यालय बन्द रहने जनाएका हुन्।

मंसिर १ गते भाइटीका छ । त्यसको भोलिपल्ट नेवार समुदायले किजा पूजा अर्थात् भाइ पूजा मनाउने गर्छन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार