#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
काठमाडौं ।पहिलो सिजनको सफलता पश्चात वेब सिरिज ‘तिम्रो ल्याङ्ग ल्याङ्ग’को दोस्रो सिजनको प्रिमियर सुरु भएको छ ।युवापुस्ता लक्षित सिरिजका दुई श्रृंखला युट्युबमा सार्वजनिक भइसकेका छन् । प्रत्येक सोमबार राति ८.३० बजे हिमालयन टेलिभिजनबाट प्रशारण हुने सिरिज ‘ह्याप्पी रेकर्ड्स नेपाल’ को युट्युब च्यानलमार्फत पनि हेर्न सकिन्छ । सिरिजलाई सुजन मानन्धरको निर्देशन रहेको छ ।सिरिजको मूख्य भूमिकामा सुमन चित्रकार श्रेष्ठ, एरिना गुरुङ, सिरन बज्राचार्य, सपना तामाङ्ग, सुरेन्द्र मानन्धर, निश्चलजंग थापा, किरण स्याङ्गतान लगायत छन् ।पूर्ण मनोरञ्जनका साथै समसामयिक कथावस्तुको संयोजन रहेको ‘तिम्रो ल्याङ्ग ल्याङ्ग सिजन २’ को कथा तथा पटकथा सुमन चित्रकार श्रेष्ठले लेखेका हुन् । निस बज्राचार्यले खिचेको सिरिजमा अल्मोडा राना उप्रेतीको संगीत, कर्ण श्रेष्ठको शब्द र निर्देशक सुजनकै सम्पादन रहेको छ ।

सिरिज ‘तिम्रो ल्याङ्ग ल्याङ्ग’ दोस्रो सिजनको प्रदर्शन सुरु

काठमाडौं ।

पहिलो सिजनको सफलता पश्चात वेब सिरिज ‘तिम्रो ल्याङ्ग ल्याङ्ग’को दोस्रो सिजनको प्रिमियर सुरु भएको छ ।

युवापुस्ता लक्षित सिरिजका दुई श्रृंखला युट्युबमा सार्वजनिक भइसकेका छन् । प्रत्येक सोमबार राति ८.३० बजे हिमालयन टेलिभिजनबाट प्रशारण हुने सिरिज ‘ह्याप्पी रेकर्ड्स नेपाल’ को युट्युब च्यानलमार्फत पनि हेर्न सकिन्छ । सिरिजलाई सुजन मानन्धरको निर्देशन रहेको छ ।

सिरिजको मूख्य भूमिकामा सुमन चित्रकार श्रेष्ठ, एरिना गुरुङ, सिरन बज्राचार्य, सपना तामाङ्ग, सुरेन्द्र मानन्धर, निश्चलजंग थापा, किरण स्याङ्गतान लगायत छन् ।

पूर्ण मनोरञ्जनका साथै समसामयिक कथावस्तुको संयोजन रहेको ‘तिम्रो ल्याङ्ग ल्याङ्ग सिजन २’ को कथा तथा पटकथा सुमन चित्रकार श्रेष्ठले लेखेका हुन् । निस बज्राचार्यले खिचेको सिरिजमा अल्मोडा राना उप्रेतीको संगीत, कर्ण श्रेष्ठको शब्द र निर्देशक सुजनकै सम्पादन रहेको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार